कानपुर
Jump to navigation
Jump to search
कानपुर भारतको उत्तरप्रदेशमा अवस्थित एक औद्योगिक शहर हो यसलाई भारतको औद्योगिक राजधानी भनेर पनि जानिन्छ । यो गङ्गानदीको दक्षिण किनारामा रहेको छ यहाँको जनसङ्ख्या ३४ लाख रहेको छ ।
सम्पूर्ण विवरण[सम्पादन गर्ने]