सामग्रीमा जानुहोस्

पुदुच्चेरी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
पुदुच्चेरी
புதுச்சேரி - पोन्डीचेरी
पोन्डीचेरी
पुदुच्चेरीको आधिकारिक लोगो
भारतको नक्सामा पुदुच्चेरी (रातो भाग)को अवस्थिति
भारतको नक्सामा पुदुच्चेरी (रातो भाग)
देश भारत
स्थापना७ जनवरी १९६३
राजधानी तथा ठुलो शहरपोन्डीचेरी
जिल्ला४
सरकार
 • राज्यपालए.के. सिंह (अतिरिक्त भार) [१]
 • मुख्यमन्त्रीएन. रङ्गास्वामी (एआइएनआरसी)
 • सभासदएक्सदनीय (३३*सिट)
क्षेत्रफल
 • जम्मा४९२ किमी२ (१९० वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा१२४४४६४
 • क्रमदोश्रो
 • घनत्व२५००/किमी२ (६६००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+०५:३० (भारतीय मानक समय)
आइएसओ ३१६६ सङ्केतIN-PY
आधिकारिक भाषाहरूतमिल
मलयालम
तेलुगु
फ्रेन्च
वेबसाइटwww.py.gov.in [२][३]
^* ३० निर्वाचित, ३ नामांकित
केन्द्र शासित प्रदेश पुदुच्चेरी

पुदुच्चेरी, पहिले पोन्डीचेरी को नामले जानिन्थ्यो /ˌpɒnd[invalid input: 'ɨ']ˈtʃɛri/, एउटा भारतको केन्द्र शासित प्रदेश हो जुन पूर्व फ्रेन्च भारतको चार परिक्षेत्रहरूबाट गठन गरिएको हो र यसको नाम सबैभन्दा ठुलो रहेको पोन्डीचेरीबाट नामाकरण गरिएको हो ।

यसको तमिल नाम புதுச்சேரி (पुदुच्चेरी), हो जसको अर्थ "नयाँ शहर" हुन्छ ।[४] एतिहासिक रूपमा यो ठाउँको नाम पोन्डीचेरी (Pāṇṭiccēri), रहेको थियो जसलाई सन् २००६ सेप्टेम्बर २० मा पुदुच्चेरी (Putuccēri) भनी नामाकरण गरीएको थियो ।[५] यसलाई "द फ्रेन्च रिभीएरा अफ द इस्ट" (La Côte d'Azur de l'Est)को नामले पनि जानिन्छ ।

भूगोल

[सम्पादन]
पुदुच्चेरीको नक्सा

केन्द्र शासित प्रदेश पुदुच्चेरीमा ४ पृथक (सिमाना नजोडिएको) जिल्लाहरू रहेका छन्: पोन्डीचेरी, कराइकल ,यनम बङ्गालको खाडी संगै तथा माहे अरब सागरसंगै जोडिएर रहेको छ ।

यस मध्ये पोन्डीचेरी र कराइकल सबैभन्दा ठुलो जिल्ला हुन् ।

इतिहास

[सम्पादन]

जनसङ्ख्या

[सम्पादन]

मुख्य आकर्षण

[सम्पादन]


यो पनि हेर्नुहोस्

[सम्पादन]

सन्दर्भ सामग्रीहरू

[सम्पादन]
  1. ↑ "Puducherry L-G Kataria sacked", Indian Expres, अन्तिम पहुँच ११ जुलाई २०१४।
  2. ↑ "Press Release" (प्रेस विज्ञप्ति), Government of Puducherry Directorate of Information Technology, ११ फेब्रुअरी २०१३, अन्तिम पहुँच १० फेब्रुअरी २०१४।
  3. ↑ "NIC Puducherry", Pon.nic.in, अन्तिम पहुँच १४ जनवरी २०१४।
  4. ↑ "South Asia | New name for old French territory", BBC News, अन्तिम पहुँच १० फेब्रुअरी २०१४।
  5. ↑ "National : Bill to rename Pondicherry as Puducherry passed", The Hindu, अन्तिम पहुँच १० फेब्रुअरी २०१४।

वाह्य लिङ्कहरू

[सम्पादन]