सामग्रीमा जानुहोस्

राज्य

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

राज्य भनेको एउटा राजनीतिक संस्था हो, जसले निश्चित भौगोलिक क्षेत्र भित्रको समाज र जनसंख्यालाई नियमन र व्यवस्थापन गर्ने काम गर्छ। आधुनिक राज्यको आधारभूत संरचना वा उपकरणको रूपमा सरकारलाई मानिन्छ, जसले नीति बनाउने, कानुन लागू गर्ने, प्रशासन संचालन गर्ने र समाजमा शान्ति तथा सुरक्षाको व्यवस्था गर्ने भूमिका खेल्छ।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]