प्रदेश
Jump to navigation
Jump to search
प्रान्त कुनै देश भित्रको एउटा यस्तो क्षेत्र हो जसलाई त्यो देशको केन्द्र सरकारले त्यो क्षेत्रमा शासन चलाउन मान्यता दियेको हुन्छ। प्रान्तको बिभाजन गर्दा केन्द्रले केही कुराहरूमा सहमति प्राप्त गरि सके पछि कुनै क्षेत्रलाई प्रान्त घोषित गरिन्छ। एउटा अलग्गै प्रान्त घोषित गर्दा केन्द्रले निम्न कुरामा ध्यान दिन्छ।
- कुनै पनि क्षेत्रलाई प्रान्त घोषणा गर्नु भन्दा पहिला त्यो क्षेत्रमा बसो बास गर्ने जनताको संख्या कति छ।
- त्यो क्षेत्रको भाषा
- त्यो क्षेत्रमा बसो बास गर्ने जाति
- त्यो क्षेत्रको संस्कृति तथा अन्य कुराहरूमा केन्द्रले ध्यान दिनु पर्छ। प्रान्तलाई अर्को शब्दमा प्रदेश अथवा राज्य पनि भनिन्छ।
नेपालमा प्रान्तको व्यवस्था ७ वटा छन्। नेपालमा नयाँ [[संबिधान]२०७२ मा ७ वटा प्रान्त छ र अहिले ५ नम्बर प्रदेश विवादित छ।अहिले सम्म संविधान कार्यनयन भएको छैन।