बङ्गालको खाडी
Jump to navigation
Jump to search
बङ्गालको खाडी | |
---|---|
![]() Map of Bay of Bengal | |
स्थान | दक्षिण एसिया |
निर्देशाङ्क | १५°उ॰ ८८°पू॰ / १५°N ८८°Eनिर्देशाङ्कहरू: १५°उ॰ ८८°पू॰ / १५°N ८८°E |
प्रकार | Bay |
Primary inflows | हिन्द महासागर |
प्रवाहित राष्ट्रहरू | बङ्गलादेश, भारत, इन्डोनेसिया, म्यानमार, श्रीलङ्का [१][२] |
Max. length | २,०९० किमी (१,३०० माइल) |
Max. width | १,६१० किमी (१,००० माइल) |
Surface area | २१,७२,००० किमी२ (८,३९,००० वर्ग माइल) |
Average depth | २,६०० मी (८,५०० फिट) |
Max. depth | ४,६९४ मी (१५,४०० फिट) |
विश्वको सबैभन्दा ठूलो खाडी, बङ्गालको खाडी हिन्द महासागरको उत्तरपूर्वी भाग हो। यसको नाम भारतीय राज्य पश्चिम बङ्गालको नाममा आधारित छ। आकारमा त्रिभुजाकार यस खाडीको उत्तरमा बङ्गलादेश र पश्चिम बङ्गाल, पूर्वमा म्यानमार र भरतको अण्डमान र निकोबार द्वीप समूह राज्य र पश्चिममा भारत र श्रीलङ्का अवस्थित छ। गङ्गा, ब्रम्हपुत्र, कावेरी, गोदावरी, स्वर्णरेखा आदि नदिहरू यसैमा आफ्नो जल विसर्जित गर्दछन्। बङ्गालको खाडी को क्षेत्रफल २,१७२,००० किमी² छ।
खाडीको औसत गहिराई ८५०० फीट (२६०० मीटर) र अधिकतम गहिराई १५४०० फीट (४६९४ मीटर)छ।
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]
- ↑ "Map of Bay of Bengal- World Seas, Bay of Bengal Map Location - World Atlas"।
- ↑ Chowdhury, Sifatul Quader (२०१२), "Bay of Bengal", in Islam, Sirajul; Jamal, Ahmed A., Banglapedia: National Encyclopedia of Bangladesh (Second संस्करण), Asiatic Society of Bangladesh।
बाह्य कडीहरू[सम्पादन गर्ने]
बङ्गालको खाडीसँग सम्बन्धित चित्र तथा श्रव्यदृश्यहरू विकिमिडिया कमन्समा रहेको छ।