बङ्गालको खाडी

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
बङ्गालको खाडी
Bay of Bengal map.png
Map of Bay of Bengal
स्थान दक्षिण एसिया
निर्देशाङ्क १५° उत्तर ८८° पूर्व / १५° उत्तर ८८° पूर्व / 15; 88निर्देशाङ्क: १५° उत्तर ८८° पूर्व / १५° उत्तर ८८° पूर्व / 15; 88
प्रकार Bay
Primary inflows हिन्द महासागर
प्रवाहित राष्ट्रहरू बङ्गलादेश, भारत, इण्डोनेशिया, म्यानमार, श्रीलङ्का [१][२]
Max. length २,०९० किमी (१,३०० माइल)
Max. width १,६१० किमी (१,००० माइल)
Surface area २१,७२,००० किमी2 (८,३९,००० वर्ग माइल)
Average depth २,६०० मी (८,५०० फिट)
Max. depth ४,६९४ मी (१५,४०० फिट)

विश्वको सबैभन्दा ठूलो खाडी, बङ्गालको खाडी हिन्द महासागरको उत्तरपूर्वी भाग हो। यसको नाम भारतीय राज्य पश्चिम बङ्गालको नाममा आधारित छ। आकारमा त्रिभुजाकार यस खाडीको उत्तरमा बङ्गलादेश र पश्चिम बङ्गाल, पूर्वमा म्यानमार र भरतको अण्डमान र निकोबार द्वीप समूह राज्य र पश्चिममा भारतश्रीलङ्का अवस्थित छ। गंगा, ब्रम्हपुत्र, कावेरी, गोदावरी,स्वर्णरेखा आदि नदिहरू यसैमा आफ्नो जल विसर्जित गर्दछन्। बङ्गालको खाडी का क्षेत्रफल २,१७२,००० किमी² छ।

खाडीको औसत गहिराई ८५०० फीट (२६०० मीटर) र अधिकतम गहिराई १५४०० फीट (४६९४ मीटर)छ।

बाह्य कडी[सम्पादन गर्ने]

स्रोत[सम्पादन गर्ने]

  1. "Map of Bay of Bengal- World Seas, Bay of Bengal Map Location - World Atlas" 
  2. Chowdhury, Sifatul Quader (2012). "Bay of Bengal". In Islam, Sirajul; Jamal, Ahmed A.. Banglapedia: National Encyclopedia of Bangladesh (Second संस्करण). Asiatic Society of Bangladesh. http://en.banglapedia.org/index.php?title=Bay_of_Bengal.