चेन्नई
चेन्नई
चेन्नई (मद्रास) சென்னை | |
---|---|
multinational | |
जनसङ्ख्या (2001) | |
• multinational | ४३ लाख |
• क्रम | 4th |
• महानगर | ८०.५ लाख |
वेबसाइट | www.chennaicorporation.gov.in |
चेन्नई (तमिल: சென்னை IPA: [ˈtʃɛnnəɪ]), पूर्व नाम मद्रास (सहायता जानकारी), भारतमा बङ्गालको खाड़ीको कोरोमंडल तटमा रहेको तमिलनाडुको राजधानी तथा भारतको पाचौ ठुलो सहर तथा तेस्रो सबै भन्दा ठुलो बन्दरगाह हो ।यसको जनसङ्ख्या ४३ लाख ४० हजार हो ।[२] यो शहर आफ्नो संस्कृति एवं परम्पराको लागि प्रसिद्ध छ । ब्रिटिस सरकारले १७ औ शताब्दीमा एउटा सानो बस्ती मद्रासपट्ट्नमलाई बढाएर उसले प्रधान शहर एवं नौसैनिक अड्डाको रूपमा विकसित गर्यो २० औ शताब्दी सम्म यो मद्रास प्रेसिडेंसीको राजधानी तथा एक प्रमुख प्रशासनिक केन्द्र बनिसकेको थियो ।
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]
- ↑ "Development Plan for Chennai Metropolitan Area" (PDF), Govt. of India, April २००६, पृ: p.1, मूलबाट २००८-०२-२६-मा सङ्ग्रहित, अन्तिम पहुँच २००७-०९-१२।
|month=
प्यारामिटर ग्रहण गरेन (सहायता) - ↑ "पॉपुलेशन, पॉपुलेशन इन एज ग्रुप ०-६ ऽ लिट्रेट्स ब्य सेक्स – सिटीज़ ऽ टाउन्स", वेब आर्कीव्स, अन्तिम पहुँच २००९-०३-०३।
बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

विकिमिडिया कमन्समा चेन्नई सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।