चेन्नई
स्वरूप
चेन्नई
चेन्नई (मद्रास) சென்னை | |
---|---|
multinational | |
जनसङ्ख्या (2001) | |
• multinational | ४३ लाख |
• क्रम | 4th |
• महानगर | ८०.५ लाख |
वेबसाइट | www |
चेन्नई (तमिल: சென்னை IPA: [ˈtʃɛnnəɪ]), पूर्व नाम ⓘ, भारतमा बङ्गालको खाडीको कोरोमंडल तटमा रहेको तमिलनाडुको राजधानी तथा भारतको पाचौ ठुलो सहर तथा तेस्रो सबै भन्दा ठुलो बन्दरगाह हो । यसको जनसङ्ख्या ४३ लाख ४० हजार हो ।[२] यो शहर आफ्नो संस्कृति एवं परम्पराको लागि प्रसिद्ध छ । ब्रिटिस सरकारले १७ औ शताब्दीमा एउटा सानो बस्ती मद्रासपट्ट्नमलाई बढाएर उसले प्रधान शहर एवं नौसैनिक अड्डाको रूपमा विकसित गर्यो २० औ शताब्दी सम्म यो मद्रास प्रेसिडेंसीको राजधानी तथा एक प्रमुख प्रशासनिक केन्द्र बनिसकेको थियो ।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "Development Plan for Chennai Metropolitan Area" (PDF), Govt. of India, April २००६, पृ: p.1, मूलबाट २००८-०२-२६-मा सङ्ग्रहित, अन्तिम पहुँच २००७-०९-१२।
|month=
प्यारामिटर ग्रहण गरेन (सहायता) वेब्याक मेसिन अभिलेखिकरण २००८-०२-२६ मिति - ↑ "पॉपुलेशन, पॉपुलेशन इन एज ग्रुप ०-६ ऽ लिट्रेट्स ब्य सेक्स – सिटीज़ ऽ टाउन्स", वेब आर्कीव्स, अन्तिम पहुँच २००९-०३-०३।
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]विकिमिडिया कमन्समा चेन्नई सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।