हैदराबाद

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
हैदराबाद
హైదరాబాద్
حیدرآباد
—  महानगर  —
हैदराबाद शहर संग सम्बन्धित छविको एक झलक।शीर्ष बायाँबाट दक्षिणातर्फ: चारमीनार, लैंको हिल्स, हुसैन सागर, गोलकुंडा का किला, चौमुहल्ला पैलेस एवं बिरला मंदिर।
उपनाम(हरू): मोतिहरुको शहर
देश भारत
राज्य तेलङ्गाना
क्षेत्र डेक्कन
जिला हैदराबाद जिला, रंगारेड्डी जिला और मेदक जिला
स्थापित १५९१ ईस्वी
संस्थापक मोहम्मद कुली कुतुब शाह
सरकार
 - प्रकार मेयर परिषद
 - अङ्ग ग्रेटर हैदराबाद नगर निगम
हैदराबाद महानगर विकास प्राधिकरण
 - सांसद बंडारू दत्तात्रेय और असादुद्दीन ओवैसी
 - महापौर मोहम्मद माजिद हुसैन
 - पुलिस आयुक्त एम॰ महेन्द्र रेड्डी
क्षेत्रफल
 - महानगर ६५० किमी (२५१ वर्ग मी)
 - मेट्रो ७,१०० किमी (२,७४१.३ वर्ग मी)
अवनति ५०५ मि (१,६५७ फिट)
जनसङ्ख्या (2011)
 - महानगर ६,८०९,९७०
 - स्तर चतुर्थ
 जनघनत्व १८,४८०/किमी (४७,८६३/वर्ग मी)
 - महानगरीय क्षेत्र ७,७४९,३३४
 - महानगर रैंक षष्टम
मूलबासी नाम हैदराबादी
समय क्षेत्र भारतीय मानक समय (IST) (युटिसी+5:30)
पिनकोड 500 xxx, 501 xxx, 502 xxx, 508 xxx, 509 xxx
टेलिफोन कोड +91–40, 8413, 8414, 8415, 8417, 8418, 8453, 8455
गाडी दर्ता TS-07,TS-08,TS-09,TS-10,TS-11,TS-12,TS-13,TS-14,TS-15
आधिकारिक भाषा तेलुगू भाषा, उर्दू भाषा
वेबसाइट ghmc.gov.in

हैदराबाद (तेलुगु: హైదరాబాదు,उर्दू: حیدر آباد) भारतका राज्यहरु तेलङ्गना तथा आन्ध्र प्रदेश का संयुक्त राजधानी हो ।६५० स्क्वार किलोमिटर क्षेत्रफल मा रहेको यो सहर मूसी नदीको किनार मा अवस्थित छ ।हैदराबाद लाई 'निज़ामों हरुको शहर' तथा 'मोतिहरुको शहर' पनि भन्ने गरिन्छ । यो भारत को सर्वाधिक विकसित नगरहरु मध्ये एक हो र भारत मा सूचना प्रौधोगिकी एवम् जैव प्रौद्यौगिकी को केन्द्र बन्दै गहिरहेको छ।[१] हुसैन सागरबाट विभाजित, हैदराबाद र सिकंदराबाद जुम्लया शहर हो ।चारमीनार, प्लेग महामारी को अन्तय को याद स्वरुप मुहम्मद कुली कुतुब शाह ले १५९१ में, शहर को बीच भागमा बनएका थिए। गोलकुन्डा को क़ुतुबशाही सुल्तानहरु द्वारा बसाइएको यो शहर आकर्षित इमारतहरु र जिब्रो रसाउने खाना हरुको कारणले प्रख्यात रहेको छ । भारत को मानचित्रमा एउत प्रमुख पर्यटन स्थल को रूपमा आफ्नो बेग्लै पहिचान राख्द छ।

स्थापना[सम्पादन गर्ने]

गोलकोंडा को पुराना क़िला राजधानी का लागी अपर्याप्त सिद्ध भयो र यसका कारणले लगभग १५९१ मा क़ुतुबशाही वंशमा पाँचौँं, मुहम्मद कुली क़ुतुबशाह ले पुराने गोलकोंडा भन्दा केही मील परा मूसी नदी को किनारमा हैदराबाद नामक नयाँ नगर बनाएका थिए।

नामकरण[सम्पादन गर्ने]

हैदरबाद नाम को पछाडी धेरै धारणाहरु छन् । एक प्रसिद्ध धारणा मानिएको छ कि यस शहर्लाई बसाइ सकेपछी मुहम्मद कुली कुतुब शाह ले एक स्थानीय [बंजारा] केटी भागमती सङ्गा प्रेम गर्न बसे। केटिसङ्ग [विवाह] पश्चात [इस्लाम] स्वीकार गरे र उसका नयाँ नाम हैदर महल राखे - र शहर लाई पनि नयाँ नाम हैदराबाद राखे(अर्थात : "हैदर द्वरा बसाइएको शहर")[२] साँझ को बेलामा चारमिनार

आवागमन[सम्पादन गर्ने]

एम एम टी एस नैकलेस रोड मैट्रो स्टेशन
हैदराबाद मेट्रो सार्वजनिक परिवहन
  • सड़क
  • रेल सेवा
  • वायु सेवा

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. "हैदराबादमा व्यापार" 
  2. International Telugu Institute (तेलुगु: Antarjātīya Telugu Saṃstha), तेल्गु वानि, पृ: 12।