सामग्रीमा जानुहोस्

आइजोल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
आइजोल
Aizawl
राजधानी
आइजोलको धरोहरहरू
आइजोलको धरोहरहरू
देश भारत
राज्यमिजोरम
जिल्लाआइजोल
क्षेत्रफल
  जम्मा४५७ किमी (१७६ वर्ग माइल)
उन्नतांश
१,१३२ मिटर (३७१४ फिट)
जनसङ्ख्या
 (२०११)
  जम्मा२९३,४१६
  घनत्व२३४/किमी (६१०/वर्ग माइल)
भाषा
  आधिकारिकमिजो
समय क्षेत्रयुटिसी+५:३० (भारतीय मानक समय)
हुलाक पिन
७९६००१
टेलिफोन कोड०३८९
सवारी दर्ताMZ
लिङ्ग अनुपात१००० पुरुषमा १०२४ महिला /
वेबसाइटaizawl.nic.in

आइजोल (अङ्ग्रेजी: /ˈzɔːl/;[] Mizo: [ˈʌɪ̯.ˈzɔːl] ( )) भारतीय राज्य मिजोरमको राजधानी हो । सन् २०११ को जनगणना अनुसार यहाँको जनसङ्ख्या २,९३,४१६ रहेको छ ।[] यो मिजोरम राज्यको सबैभन्दा ठुलो सहर तथा राजधानी हो । यस सहरमा यस राज्यको महत्त्वपूर्ण प्रशासनिक कारोबार हुने सरकारी कार्यालय, राज्य सभा भवन तथा सचिवालय रहेको छ । यहाँ विभिन्न समुदायको मिजो मानिसहरूको बसोबास रहेको छ ।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "Definition of Aizawl", The Free Online Dictionary, अन्तिम पहुँच ३१ अक्टोबर २०१३
  2. "Aizawl City Population", census2011.co.in, मूलबाट २८ अक्टोबर २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच १५ अगस्ट २०१२

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]