सामग्रीमा जानुहोस्

सचिवालय

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

अन्तर्राष्ट्रिय सङ्गठनको सचिवालय भनेको आफ्नो केन्द्रीय प्रशासनिक वा महासचिव कर्तव्यहरू पूरा गर्ने विभाग हो।

यो शब्द विशेष गरी सरकारीसंयुक्त राष्ट्र जस्ता अन्तरसरकारी संस्थाहरूसंग सम्बन्धित छ, यद्यपि केही गैर-सरकारी संस्थाहरू (उदाहरणका लागि, अन्तर्राष्ट्रिय मानकीकरण सङ्गठनले पनि आफ्नो प्रशासनिक विभागलाई आफ्नो सचिवालय भन्दछ।[][] त्यस्तो विभाग भएको भवन वा कार्यालय परिसरलाई सचिवालय वा सचिवालय भवन पनि भन्न सकिन्छ।

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. Contact ISO वेब्याक मेसिन अभिलेखिकरण २०१२-०५-२४ मिति, official web site of ISO.
  2. About ISO, official web site of ISO.