श्रीनगर

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
سِرېنَگَر
श्रीनगर
धरतीमा स्वर्ग
डल झील देखि श्रीनगरको दृश्य
डल झील देखि श्रीनगरको दृश्य
समय मंडल: आईएसटी (यूटीसी+५:३०)
देश  भारत
क्षेत्र कश्मीर
राज्य जम्मू एवं कश्मीर
जिल्ला श्रीनगर
Settled तीसरी शताब्दी ई.पू.
महापौर सलमान सागर[१]
जनसंख्या
घनत्व
महानगर
८९४,९४० (2001)
• ८,५२३ /किमी2 (२२,०७४ /वर्ग माइल)
• ९७१,३५७
लिंगानुपात 1.17 /
साक्षरता 59.18%
सरकारी भाषा कश्मीरी, उर्दु[२]
क्षेत्रफल
ऊंचाई (AMSL)
१०५ कि.मी² (४१ वर्ग मील)
• १,७३० m (५,६७६ ft)
मौसम
वर्षा
तापमान
• ग्रीष्म
• शीत
ETh (कपेन)
     ६५८ mm (२५.९ in)

     22 °C (72 °F)
     04 °C (39 °F)
आधिकारिक वेबसाईट : www.srinagar.nic.in

निर्देशाङ्क: ३४°०५′उत्तर ७४°४७′पूर्व / ३४.०९° उत्तर ७४.७९° पूर्व / 34.09; 74.79 श्रीनगर भारतको जम्मू र कश्मीर प्रान्तको राजधानी हो । कश्मीर घाटीको मध्यमा रहेको यो शहर भारतको प्रमुख पर्यटन स्थल मध्ये एक हो । श्रीनगर एक तर्फ डल झीलको लागि प्रसिद्ध छ र अर्को तर्फ विभिन्न मन्दिरहरूको लागि विशेष रूपमा प्रसिद्ध छ ।

१७०० मीटर ऊंचाईमा रहेको श्रीनगर विशेष रूपमा झील र हाऊसबोटको लागि जानिन्छ । यस बाहेक श्रीनगर परम्परागत कश्मीरी हस्तशिल्प र सिखा मेवाको लागि पनि विश्व प्रसिद्ध छ । श्रीनगरको इतिहास काफी पुराना छ । मानिन्छ कि यस जगाको स्थापना प्रवरसेन द्वितीयले २,००० वर्ष पूर्व गरेका थिए । यस जिल्लाको चौतर्फि ५ अन्य जिल्ला स्थित छ । श्रीनगर जिल्ला कारगिलको उत्तर, पुलवामाको दक्षिण, बुद्धगमक्प् उत्तर-पश्चिमको बगलमा स्थित छ ।

श्रीनगर जम्मू र कश्मीर राज्यको ग्रीष्मकालीन राजधानी हो । यो शहर र यसको आस-पारको क्षेत्र एक जमानामा दुनियाको सबैभन्दा सुन्दर पर्यटन स्थल मानिन्थ्यो, जस्तै डल झील, शालिमारनिशात बाग, गुलमर्ग, पहलगाम, चश्माशाही, आदि । यहाँ हिन्दी सिनेमाको धेरै चलचित्रको शूटिङ्ग हुन्थ्यो । श्रीनगरको हजरत बल मस्जिद मा मानिन्छ कि त्यहाँ हजरत मुहम्मदको दाढीको एक कपाल राखिएको छ । श्रीनगरमा नै शंकराचार्य पर्वत छ जहाँ विख्यात हिन्दू धर्मसुधारक र अद्वैत वेदान्तको प्रतिपादक आदि शंकराचार्य सर्वज्ञानपीठको आसनमा विराजमान भएका थिए । डल झील र झेलम नदी (संस्कृत : वितस्ता, कश्मीरी : व्यथ) मा आउने जाने, घूमने र बाजार र किन्नेको साधनमा खास तौरमा शिकारा नामको नाउ छ । कमलको फूलले सजी रहने वाला डल झीलमा धेरै सुन्दर नाउमा तैरते घर पनि छ जसलाई हाउसबोट भनिन्छ । इतिहासकार मान्छन् कि श्रीनगर मौर्य सम्राट अशोक द्वारा बसाएको थियो ।

डल झीलमा एक शिकारा

श्रीनगरदेखि केहि टाढा एक धेरै पुरानो मार्तण्ड (सूर्य) मन्दिर छ । श्रीनगरदेखि तीस किलोमीटर टाढा मुस्लिम सूफी सन्त शेख़ नूरुद्दिन वली को दरगाह चरार-ए-शरीफ छ, जसलाई केहि वर्ष अघि इस्लामी आतन्कवादियाले नै जलाइ दिएका तिए, तर पछि यसको फेरि मरम्मत भयो ।

मुख्य आकर्षण[सम्पादन गर्ने]

हजरतबल मस्जिद[सम्पादन गर्ने]

हजरतबल मस्जिद श्रीनगरमा स्थित प्रसिद्ध डल झीलको किनारमा स्थित छ । इसको निर्माण पैगम्बर मोहम्मद मोई-ए-मुक्कादसको सम्मानमा गरिएको थियो । यस मस्जिदलाई धेरै अन्य नामहरू जस्तै हजरतबल, अस्सार-ए-शरीफ, मादिनात-ऊस-सेनी, दरगाह शरीफ र दरगाह आदिको नामले पनि जानिन्छ । यस मस्जिदको समीप नै एक सुन्दर बगैचा र इश्‍रातत महल हो । जसको निर्माण १६२३ ई. मा सादिक खानले गरेका थिए ।

शंकराचार्य मन्दिर[सम्पादन गर्ने]

यो मन्दिर शंकराचार्य पर्वतमा स्थित छ । शंकराचार्य मन्दिर समुद्र तलदेखि ११०० फीटको ऊंचाईमा स्थित छ । यसलाई तख्त-ए-सुलेमनको नामले पनि जानिन्छ । यो मन्दिर कश्मीर स्थित सबैभन्दा पुरानो मन्दिरहरूमध्ये एक हो । यस मन्दिरको निर्माण राजा गोपादित्यले ३७१ ई. पूर्व गराएका थिए । डोगरा शासक महाराजा गुलाब सिंहले मन्दिर सम्म पुग्नको लागि सीढिहरू बनाएका थिए । यस बाहेक मन्दिरको वास्तुकला पनि काफी सुन्दर छ ।

जामा मस्जिद[सम्पादन गर्ने]

जामा मस्जिद कश्मीर की सबसे पुरानी और बड़ी मस्जिदों में से है। मस्जिद की वास्तुकला काफी अदभूत है। माना जाता है कि जामा मस्जिद की नींव सुल्लान सिकंदर ने 1398 ई. में रखी थी। इस मस्जिद की लंबाई 384 फीट और चौड़ाई 38 फीट है। इस मस्जिद में तीस हजार लोग एक-साथ नमाज अदा कर सकते हैं।

खीर भवानी मन्दिर[सम्पादन गर्ने]

श्रीनगर जिल्लाको तुल्लामुलामा स्थित खीर भवानी मन्दिर यहाको प्रमुख धार्मिक स्थलहरूमध्ये एक हो । यो मन्दिर माता रङ्गने देवीलाई समर्पित हो । प्रत्येक वर्ष जेष्ठ अष्टमी (मई-जून) को अवसरमा मन्दिरमा वार्षिक उत्सवको आयोजन गरिन्छ । यस अवसरमा काफी संख्यामा मानिस देवीको दर्शनको लागि विशेष रूपमा आउछन् ।

चट्टी पदशाही[सम्पादन गर्ने]

चेत्ती पदशाही कश्मीरको प्रमुख सिख गुरूद्वारहरूमध्ये एक हो । सिखहरूको छैटौ गुरू कश्मीर घुम्नको लागि आएका तिए, त्यस समय उनी यहा केहि समयको लागि बसेका थिए । यो गुरूद्वारा हरी पर्वत किलादेखि खेहि नै दूरीमा स्थित छ ।

निशात बाग[सम्पादन गर्ने]

यस बगैचालाई १६३३ ई. मा नूरजहाको भाई आसिफ खानले बनाएका थिए । यो बगैचा डल झीलको किनारमा स्थित छ । श्रीनगर जिल्ला मुख्यालयदेखि निशान्त गार्डन ११ किलोमीटरको दूरीमा स्थित छ यस ठाउदेखि झीलको साथ-साथ अन्य धेरै सुन्दर दृश्यहरूको नजारा देक्न सकिन्छ ।

डल झील[सम्पादन गर्ने]

पाच मील लामो र अढाई मील चौडो डल झील श्रीनगरको मात्र नभएर पूरा भारतको सबैभन्दा सुन्दर झीलहरूमध्ये एक हो । दुनिया भरमा यो झील विशेष रूपमा शिकारहरू या हाऊस बोटको लागि जानिन्छ । डल झीलको आस-पासको प्राकृतिक सुंदरता अधिक संख्यामा मनिसहरूलाई आफुतर्फ आकर्षित गर्छ । डल झील चार भागहरू गगरीबल, लोकुट डल, बोड डल र नागिनमा छरिएको छ । यस बाहेक यहा स्थित दुई द्वीप सोना लेक र रूपा लेक यस झीलको सुन्दरको तर्फ बढाउछ ।

निकटवर्ती स्थल[सम्पादन गर्ने]

  • गुलमर्ग
  • सोनमर्ग
  • कोकरनाग वेरीनाग

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. "Bhat re-elected Mayor", The Tribune, The Tribune Trust, 30 March 2006. अन्तिम पहुँच मिति:2007-04-14.
  2. Lua error in Module:Citation/CS1 at line 746: Argument map not defined for this variable.

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]