सामग्रीमा जानुहोस्

कोलकाता

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
कोलकाता
কলকাতা
कलकत्ता
कोलकाता
कोलकाताका प्रमुख स्थानहरू
कोलकाताका प्रमुख स्थानहरू
उपनाम(हरू): 
सिटी अफ जोय
सिटी अफ प्यालेसेस[]
भारतको सांस्कृतिक राजधानी[][] [][][]
देश भारत
राज्यपश्चिम बङ्गाल
डिभिजनराष्ट्रपतिय
जिल्लाकोलकाता जिल्ला
सरकार
  प्रकारमेयर परिषद
  अङ्गकेएमसी
  मेयरसोभन चटर्जी[]
  शेरिफरञ्‍जित मल्लिक[]
  प्रहरी प्रमुखसुराजित कर पुराकायस्थ[]
क्षेत्रफल
  नगर२०५ किमी (७९.१५ वर्ग माइल)
  महानगर
१,८८६.६७ किमी (७२८.४५ वर्ग माइल)
उन्नतांश
 मिटर (३० फिट)
जनसङ्ख्या
 (२०११)
  नगर४,४९६,६९४
  क्रम७औँ
  घनत्व२४,४२९/किमी (६३२७०/वर्ग माइल)
  महानगर
१४,११२,५३६
  महानगरीय क्रमाङ्क
३औँ
वासिन्दाकोलकातन
समय क्षेत्रयुटिसी+०५:३० (भारतीय मानक समय)
पोस्टल कोड
७०० ००१ देखि ७०० १५७
क्षेत्रीय सङ्केत+९१-३३
सवारी दर्ताWB 01 to WB 10
युएन/लोकोडIN CCU
आधिकारिक भाषाबङ्गाली र अङ्ग्रेजी
वेबसाइटwww.kmcgov.in

    कोलकाता /klˈkɑːtɑː/, पहिले कलकत्ता /kælˈkʌtə/, भारतको दोस्रो सबैभन्दा ठुलो महानगर हो। यो पश्चिम बङ्गालको राजधानी र भारतको पाँचौ ठुलो बन्दरगाह पनि हो। यो बङ्गालको खाडीको शीर्ष तट देखि १८० किलोमीटर टाढा गङ्गाको देब्रे किनारामा स्थित छ। यहाँको जनसङ्ख्या २ करोड २९ लाख हो।[१०] यो शहरको इतिहास अत्यंत प्राचीन छ।यसको आधुनिक स्वरूपको विकास अङ्ग्रेजहरू एवम् फ्रान्सको उपनिवेशवादको इतिहाससँग जोडीएको छ। अहिलेको कोलकाता आधुनिक भारतको र इतिहासको अनेकौ गाथाहरू एक आपसमा मिलेका छन्। यो शहरलाई जहा भारतको शैक्षिक एवम् सांस्कृतिक परिवर्तनहरूको प्रारम्भिक केन्द्र बिन्दुको रूपमा परिचय मिलेको छ भने उही अर्को तर्फ़ यसलाई भारतमा साम्यवाद आन्दोलनको गढ़को रूपमा पनि मान्यता मिलेको छ। महलहरूको यो सहरलाई "सिटी आफ जाय "को नामले पनि जनिन्छ।

    सन्दर्भ सामग्रीहरू

    [सम्पादन गर्नुहोस्]
    1. List of city nicknames in India
    2. http://kolkata.citydetails.in/city-guide-leftmenu-117/359-kolkata-the-cultural-capital-of-india.html अभिलेखिकरण २०१३-१२-०३ वेब्याक मेसिन
    3. Culture of Kolkata
    4. http://www.telegraph.co.uk/luxury/travel/1245/india-calcutta-the-capital-of-culture.html
    5. http://www.dnaindia.com/entertainment/report-kolkata-remains-cultural-capital-of-india-amitabh-bachchan-1763111
    6. http://www.business-standard.com/article/pti-stories/foundation-of-kolkata-museum-of-modern-art-laid-113111400889_1.html
    7. "Sovan Chatterjee to be new Kolkata mayor", Hindustan Times (New Delhi), ६ जुन २०१०, अन्तिम पहुँच २६ अप्रिल २०११ अभिलेखिकरण १९ जुलाई २०११ वेब्याक मेसिन
    8. "Ranjit the sheriff", The Telegraph, १ जनवरी २०१४, अन्तिम पहुँच १७ जनवरी २०१४
    9. "New CP reaches slain cop's house with job letter", Times of India, १६ फेब्रुअरी २०१३, अन्तिम पहुँच १७ फेब्रुअरी २०१३ अभिलेखिकरण ११ अप्रिल २०१३ = Archive.today
    10. तिवारी, विजय शङ्कर (मार्च २००५), नवीन भूगोल दर्पण, कोलकाता: निर्मल प्रकाशन, पृ: २०२। |accessday= प्यारामिटर ग्रहण गरेन (सहायता); |accessyear= प्यारामिटर ग्रहण गरेन (सहायता); |accessmonth= प्यारामिटर ग्रहण गरेन (सहायता)

    बाह्य कडीहरू

    [सम्पादन गर्नुहोस्]

    यो पनि हेर्नुहोस्

    [सम्पादन गर्नुहोस्]