इम्फाल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

इम्फाल भारतको मणिपुर राज्यको एक शहर हो । यो शहर मणिपुर राज्यको राजधानी हो । भारत र बर्माको सिमाना नजिक पर्ने यो शहर भारतको प्रख्यात पर्यटकिय तथा व्यापारिक शहर हो । यस शहरमा श्री गोविन्ददेव जी मन्दिर, शहीद मीनार, युद्ध स्मारक, मणिपुर जू, आदी पर्यटकिय क्षेत्रहरू छन् ।