नैनीताल
स्वरूप
नैनीताल | |
|---|---|
हिल स्टेसन | |
नैनी ताल तथा सहर | |
| राष्ट्र | भारत |
| राज्य | उत्तराखण्ड |
| जिल्ला | नैनीताल जिल्ला |
| उन्नतांश | २,०८४ मिटर (६८३७ फिट) |
| जनसङ्ख्या (2011) | |
| • जम्मा | ८७,००० |
| भाषा | |
| • आधिकारिक | हिन्दी |
| • अन्य | Garhwali, Kumauni |
| समय क्षेत्र | युटिसी+५:३० (आइएसटी) |
| हुलाक कोड | २६३००१/२६३००२ |
| टेलिफोन कोड | +९१ - ५९४२ |
| सवारी दर्ता | UK 04 |
| वेबसाइट | nainital |
नैनीताल (ⓘ) भारतको एक पर्यटकीय सहर तथा नैनीताल जिल्लाको सदरमुकाम हो । यस सहरको बीचमा अवस्थित नैनी तालको नामबाट नै यसको नामकरण गरिएको हो ।
इतिहास
[सम्पादन गर्नुहोस्]नैनीताल सन् १८१४ देखि १८१६ सम्म चलेको नेपाल अंग्रेज युद्ध भन्दा अगाडि नेपालको भूभाग थियो । तर सुगौली सन्धि पश्चात उक्त भूभागमा बेलायतले कब्जा गरेको थियो । यसपछि १८४१ मा मात्र नैनीताल सहरको स्थापना भएको थियो ।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]विकिमिडिया कमन्समा नैनीताल सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।
