डल ताल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
डल ताल
डल तालमा रहेका डुङ्गा
रहेको स्थानश्रीनगर, जम्मू र कश्मीर, भारत
भौगोलिक निर्देशांक३४°०७′उ॰ ७४°५२′पू॰ / ३४.११७°N ७४.८६७°E / 34.117; 74.867निर्देशाङ्कहरू: ३४°०७′उ॰ ७४°५२′पू॰ / ३४.११७°N ७४.८६७°E / 34.117; 74.867
तालको प्रकारमोनोमिक्टिक न्यानो ताल
अन्तर्वाहझेलम नदी -२९१.९ मिलियन क्युबिक मिटर
बहिर्वाहनियमित, दुई च्यानल (डल गेट र नल्ला अमिर) - २७५.६ मिलियन क्युबिक मिटर
सिंचित क्षेत्रफल३१६ वर्ग किलोमिटर (१२२ वर्ग माइल)
सिंचित क्षेत्रभारत
अधिकतम लम्बाई७.४४ किमी (४.६२ माइल)
अधिकतम चौडाई३.५ किमी (२.२ माइल)
सतहको क्षेत्रफल१८–२२ वर्ग किलोमिटर (६.९–८.५ वर्ग माइल)
औसत गहिराई१.४२ मिटर (४.७ फिट)
अधिक गहिराई६ मी (२० फिट)
पानीको आयतन९८३ मिलियन घन मिटर (३४.७×१०^ घन फिट)
अवधारण समय२२.१६ दिन
किनारको लम्बाई१५.५ किमी (९.६ माइल)
सतहको उचाई१,५८३ मी (५,१९४ फिट)
जम्नेहिउँद मौसममा
टापूहरू२ (चार चिनारी)
बसोबासहजरत, श्रीनगर
किनारको लम्बाईको उचित मापन भएको छैन ।

डल ताल जम्मू र कश्मीरको गृष्म कालिन सदरमुकाम श्रीनगरमा अवस्थित ताल हो । यसको क्षेत्रफल लगभग १८ वर्ग किलोमिटर रहेको छ ।


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]