सामग्रीमा जानुहोस्

सुन्दरवन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सुन्दरवन
সুন্দরবন
सूर्य सुन्दरवनमा
Map showing the location of सुन्दरवन  সুন্দরবন
Map showing the location of सुन्दरवन  সুন্দরবন
बङ्गलादेशको स्थान
स्थानखुलना विभाग, बङ्गलादेश
नजिकैको सहरखुलना, सतखीरा, बगेरहाट, नामखाना, गोसाबा, कैनिंग
क्षेत्रफल१,३९,५०० हेक्टर (३,४५,००० एकड)
स्थापित१९९१
किसिमप्राकृतिक
मापदण्डix, x
नामाङ्कित१९९७ (२१औं सत्र)
सन्दर्भ क्रम सङ्ख्या७९८
राज्य पार्टी बङ्गलादेश  भारत
क्षेत्रएसिया-प्रशान्त
आधिकारिक नामसुन्दरवन सुरक्षित वन
नामाङ्कित२१ में १९९२[]

सुन्दरवन वा सुन्दोरबोन (बङ्गाली: সুন্দরবন) भारत तथा बङ्गलादेशमा अवस्थित विश्वको सबैभन्दा ठूलो मुखद्वीप हो। यहाँको नरभक्षी पाटे बाघको कारण यो क्षेत्र विश्व भरीमा प्रसिद्ध छ।

चित्रदीर्घा

[सम्पादन गर्नुहोस्]

सुन्दरवनको केही चित्रहरु यस प्रकार छन् :-

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "Ramsar List", Ramsar.org, अन्तिम पहुँच ११ अप्रिल २०१३

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]
  1. विश्व सम्पदा क्षेत्र
  2. विश्व सम्पदा क्षेत्रहरूको सूची

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]