सामग्रीमा जानुहोस्

हाखा चिन भाषा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
हाखा चिन
लई, लई होल्ह
मूलभाषीबर्मा, भारत, बङ्गलादेश
रैथाने(हरू)चिन
मातृभाषी वक्ता१,३०,०००
Sino-Tibetan
  • तिब्बती बर्मी
    • कुकी
      • मध्य
        • हाखा चिन
रोमन लिपि, बर्मी लिपि
भाषा सङ्केतहरू
आइएसओ ६३९-३cnh

हाखा चिन (Hakha Chin) जसलाई लई (Lai), बौन्गशे (Baungshe) र पावी (Pawi) पनि भनिने गर्छ। यसका मातृभाषी धेरै भारतको मिजोरम राज्यमा र बर्माको चिन राज्यमा बस्ने गर्छन्। लई बोल्नेहरु कम संख्यामा बङ्गलादेशको केहि सीमावर्ती क्षेत्रमा पनि बस्ने गर्छन्। बर्माको चिन राज्यमा औपचारिक रूपमा कुनै राष्ट्रिय भाषा छैन तर धेरै मान्छे एक-आपसमा लई नै बोल्ने गर्छन् र प्रान्तीय राजधानी हाखामा पनि लई नै बोलिने गर्छ। यो धेरै हदसम्म मिजो भाषासँग सम्बन्धित छ।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. Hakha-China, Ethnologue, 1983, 1991, 1996, 2000, access date August 9, 2008