श्रेणी:मातृभाषा सम्पादनथन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Mother Language Day Edit-a-thon Logo.svg
मातृभाषा सम्पादनथन

मातृभाषा सम्पादनथन अन्तर्राष्ट्रिय मातृभाषा दिवस २०१८ को शुभउपलक्ष्यमा नेपाली विकिपिडियामा ३ दिनका लागि सञ्चालन गर्न लागिएको एक अनलाइन सम्पादनथन प्रतियोगिता हो । यो प्रतियोगिता २१ फेब्रुअरी २०१८ देखि २३ फेब्रुअरी २०१८ सम्म सञ्चालन गरिनेछ । यो प्रतियोगिताको मुख्य लक्ष्य नेपाली विकिपिडियामा अन्तर्राष्ट्रिय भाषा तथा भाषा परिवारसँग सम्बन्धित लेख तथा पृष्ठहरू अभिवृद्धि गर्ने रहेको छ । मातृभाषा दिवसको उपलक्ष्यमा सञ्चालन हुन गइरहेको यो पहिलो सम्पादनथन प्रतियोगिता हो ।
सम्पूर्ण नेपाली विकिपिडियन साथीहरूलाई आयोजकको तर्फबाट यस प्रतियोगितामा भाग लिन हार्दिक अनुरोध गर्दछु । प्रतियोगितासँग सम्बन्धित कुनै समस्या अथवा प्रश्न भएमा यस सम्पादनथन पृष्ठको वार्तामा लेख्न आग्रह गर्दछु ।
शीघ्र लिङ्कहरू

उपश्रेणीहरू

यो श्रेणीमा निम्न उपश्रेणीहरू मात्र छन्।

"मातृभाषा सम्पादनथन" श्रेणीमा भएका पृष्ठहरू

कुल २५ मध्ये यस श्रेणीमा २५ पृष्ठहरू रहेका छन्। यस सूचीमा भर्खरका परिवर्तनहरू प्रतिबिम्बित नहुन सक्छन् (थप जान्नुहोस्)।