इटालेली भाषा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
इटालियन
italiano, lingua italiana
उच्चारण[itaˈljaːno]
मूलभाषीइटाली, स्विट्जरल्यान्ड , स्यान मारिनो, भ्याटिकन सिटी, माल्टा, क्रोएसिया, [स्लोभेनिया
क्षेत्रइटाली
मातृभाषी वक्ता६ करोड ६४ लाख [१]
हस्ताक्षरित रूप
Italiano segnato "(Signed Italian)"[२]
italiano segnato esatto "(Signed Exact Italian)"[३]
सरकारी दर्जा
आधिकारिक भाषा
 इटाली
  स्विट्जरल्यान्ड
 सान मारिनो
 भ्याटिकन सिटी
 Sovereign Military Order of Malta
ढाँचा:Country data Istria County
स्लोभेनिया Slovene Istria (Slovenia)
 युरोपेली सङ्घ
अल्पसङ्ख्यक भाषाको
रूपमा मान्यता
नियामक संस्थाAccademia della Crusca (de facto)
भाषा सङ्केतहरू
आइएसओ ६३९-१it
आइएसओ ६३९-२ita
आइएसओ ६३९-३ita
ग्लोटोलगital1282[४]
भाषाविद् प्रयोगशाला51-AAA-q
  Main language
  Used officially during the Italian colonial period; now secondary
  Large Italian-speaking communities
यो लेखमा आइपिए ध्वन्यात्मक चिह्नहरूको प्रयोग गरिएको छ। सही आइपिए सक्षम नभएमा तपाईँले युनिकोड अक्षरहरू प्रश्न चिह्न, कोठा अथवा अन्य कुनै चिह्न जस्तो देखिनेछ।

इटालियन भाषा यूरोपेली मुलुक इटालीमा बोलिने आधिकारिक भाषा हो । यस भाषा इटाली लगायत अन्य युरपेली मुलुकहरू स्विट्जरल्यान्ड , स्यान मारिनो, भ्याटिकन सिटी, माल्टा, क्रोएसिया, स्लोभेनियाको पनि आधिकारिक भाषा हो। यसका साथै यस भाषा बोस्निया, लिबिया, सोमालिया, रोमानिया लगायतका देशमा पनि प्रचलित छ। यो युरोपियन युनियनमा तेस्रो सबै भन्दा धेरै बोलिने भाषा हो।[६]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Eurobarometer – Europeans and their languages"  (485 KB), February 2006
  2. "Centro documentazione per l'integrazione", Cdila.it, अन्तिम पहुँच २०१५-१०-२२ 
  3. "Centro documentazione per l'integrazione", Cdila.it, अन्तिम पहुँच २०१५-१०-२२ 
  4. Hammarström, Harald; Forkel, Robert; Haspelmath, Martin, सम्पादकहरू (२०१७), "इटालियन", Glottolog 3.0, Jena, Germany: Max Planck Institute for the Science of Human History। 
  5. "Italian — University of Leicester", .le.ac.uk, अन्तिम पहुँच २०१५-१०-२२  वेब्याक मेसिन अभिलेखिकरण २०१४-०५-०२ मिति
  6. #ff2018

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]