सामग्रीमा जानुहोस्

विकिपिडिया:मातृभाषा सम्पादनथन/तथ्याङ्क

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मातृभाषा सम्पादनथन

मातृभाषा सम्पादनथन अन्तर्राष्ट्रिय मातृभाषा दिवस २०१८ को शुभउपलक्ष्यमा नेपाली विकिपिडियामा ३ दिनका लागि सञ्चालन गर्न लागिएको एक अनलाइन सम्पादनथन प्रतियोगिता हो । यो प्रतियोगिता २१ फेब्रुअरी २०१८ देखि २३ फेब्रुअरी २०१८ सम्म सञ्चालन गरिनेछ । यो प्रतियोगिताको मुख्य लक्ष्य नेपाली विकिपिडियामा अन्तर्राष्ट्रिय भाषा तथा भाषा परिवारसँग सम्बन्धित लेख तथा पृष्ठहरू अभिवृद्धि गर्ने रहेको छ । मातृभाषा दिवसको उपलक्ष्यमा सञ्चालन हुन गइरहेको यो पहिलो सम्पादनथन प्रतियोगिता हो ।
सम्पूर्ण नेपाली विकिपिडियन साथीहरूलाई आयोजकको तर्फबाट यस प्रतियोगितामा भाग लिन हार्दिक अनुरोध गर्दछु । प्रतियोगितासँग सम्बन्धित कुनै समस्या अथवा प्रश्न भएमा यस सम्पादनथन पृष्ठको वार्तामा लेख्न आग्रह गर्दछु ।
शीघ्र लिङ्कहरू

निर्माण गरिएका लेखहरूको विस्तृत विवरण

क्रमलेखलेख निर्माण मितिलेख निर्माणकर्तालेख शब्द सङ्ख्यालेख आकारस्वीकृत/अस्वीकृत
इटालियन भाषा२०१८ फेब्रुअरी २३नवीन सापकोटा६१ शब्द४,२८३ बाइट्स सफल भयो
कत्चल भाषा२०१८ फेब्रुअरी २२बेनुपराज पौडेल५८ शब्द१,९८७ बाइट्स सफल भयो
कमिक्स२०१८ फेब्रुअरी २१बेनुपराज पौडेल१६९ शब्द३,३१० बाइट्स सफल भयो
कश्मीरी भाषा२०१८ फेब्रुअरी २२नवीन सापकोटा९९ शब्द२,९०० बाइट्स सफल भयो
कार भाषा२०१८ फेब्रुअरी २३बेनुपराज पौडेल५७ शब्द१,८४१ बाइट्स सफल भयो
कुमाउँनी भाषा२०१८ फेब्रुअरी २२जनक भट्ट२१६ शब्द४,७६३ बाइट्स सफल भयो
कुरुख भाषा२०१८ फेब्रुअरी २३जनक भट्ट२० शब्द१,१६२ बाइट्स सफल भयो
कैथी२०१८ फेब्रुअरी २३विप्लव आनन्द३६५ शब्द८,७११ बाइट्स सफल भयो
कोंकणी भाषा२०१८ फेब्रुअरी २१जनक भट्ट१२८ शब्द५,००४ बाइट्स सफल भयो
१०गारो भाषा२०१८ फेब्रुअरी २३जनक भट्ट४८ शब्द२,२४२ बाइट्स सफल भयो
११गोजरी भाषा२०१८ फेब्रुअरी २३बेनुपराज पौडेल७९ शब्द३,२५० बाइट्स सफल भयो
१२चौरा भाषा२०१८ फेब्रुअरी २३बेनुपराज पौडेल२८ शब्द१,४२२ बाइट्स सफल भयो
१३डोग्री भाषा२०१८ फेब्रुअरी २३जनक भट्ट१८४ शब्द३,४११ बाइट्स सफल भयो
१४तिवा भाषा२०१८ फेब्रुअरी २३बेनुपराज पौडेल३९ शब्द१,८९७ बाइट्स सफल भयो
१५तुलू भाषा२०१८ फेब्रुअरी २१बेनुपराज पौडेल११६ शब्द४,७३९ बाइट्स सफल भयो
१६नन्कोव्री भाषा२०१८ फेब्रुअरी २३बेनुपराज पौडेल३२ शब्द१,५५९ बाइट्स सफल भयो
१७नाइजर-कंगो भाषा२०१८ फेब्रुअरी २३नवीन सापकोटा४५ शब्द१,७४८ बाइट्स सफल भयो
१८बर्मी भाषा२०१८ फेब्रुअरी २३बेनुपराज पौडेल२१९ शब्द४,०९० बाइट्स सफल भयो
१९बिहारी भाषाहरू२०१८ फेब्रुअरी २२विप्लव आनन्द१९३ शब्द४,१६१ बाइट्स सफल भयो
२०मारवाडी भाषा२०१८ फेब्रुअरी २३जनक भट्ट५० शब्द१,१२१ बाइट्स सफल भयो
२१मेवाडी भाषा२०१८ फेब्रुअरी २३जनक भट्ट४९ शब्द२,०८२ बाइट्स सफल भयो
२२मेवारी भाषा२०१८ फेब्रुअरी २३नवीन सापकोटा४४ शब्द१,६९० बाइट्स सफल भयो
२३म्हार भाषा२०१८ फेब्रुअरी २३बेनुपराज पौडेल५७ शब्द२,२५७ बाइट्स सफल भयो
२४वार भाषा२०१८ फेब्रुअरी २३बेनुपराज पौडेल४२ शब्द१,७५३ बाइट्स सफल भयो
२५सन्ताली भाषा२०१८ फेब्रुअरी २३नवीन सापकोटा५९ शब्द२,२४९ बाइट्स सफल भयो
२६सिन्धी भाषा२०१८ फेब्रुअरी २३जनक भट्ट२९ शब्द१,२६८ बाइट्स सफल भयो
२७हाखा चिन भाषा२०१८ फेब्रुअरी २३बेनुपराज पौडेल७३ शब्द२,०१६ बाइट्स सफल भयो
२८ककबरक भाषा२०१८ फेब्रुअरी २२बेनुपराज पौडेल४३ शब्द२,८०९ बाइट्स सफल भयो

निर्णायकद्वारा घोषित परिणाम

विजेताहरू

स्थानप्रयोगकर्ताकुल लेख निर्माणनिर्णायक अङ्क
बेनुपराज पौडेल१३१३
जनक भट्ट
नवीन सापकोटा

उत्कृष्ट योगदानकर्ता

स्थानप्रयोगकर्ताकुल लेख निर्माणनिर्णायक अङ्क
विप्लव आनन्द