नन्कोव्री भाषा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
नन्कोव्री
नन्क्वारी, मुओत
मूलभाषी भारत
क्षेत्रनन्कोव्री टापु, निकोबार टापुसमुह
मातृभाषी वक्ता९३०
Austroasiatic
  • निकोबारी
    • मध्य
      • नन्कोव्री
भाषा सङ्केतहरू
आइएसओ ६३९-३ncb (Central Nicobarese)
ग्लोटोलगnanc1247[१]

नन्कोव्री (Nancowry) भारतको निकोबार टापुसमूहमा बोलिने एक भाषा हो। यो अस्ट्रो-एसियाई भाषाहरूको निकोबारी शाखाको सदस्य हो।[२] यो भाषाको मातृभाषी नन्कोव्री टापु र यसको छेउछाउमा स्थित केही टापुहरूमा केन्द्रित छन् ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. Hammarström, Harald; Forkel, Robert; Haspelmath, Martin, सम्पादकहरू (२०१७), "Nancowry", Glottolog 3.0, Jena, Germany: Max Planck Institute for the Science of Human History। 
  2. Adams, K. L. (1989). Systems of numeral classification in the Mon–Khmer, Nicobarese and Aslian subfamilies of Austroasiatic. Canberra, A.C.T., Australia: Dept. of Linguistics, Research School of Pacific Studies, Australian National University. ISBN 0-85883-373-5

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]