सामग्रीमा जानुहोस्

म्हार भाषा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
म्हार (मार)
Hmar
मूलभाषीभारत
क्षेत्रमिजोरम, मणिपुर र असम
रैथाने(हरू)म्हार जति
मातृभाषी वक्ता८३,४००
Sino-Tibetan
  • चीनी-तिब्बती
    • मिजो भाषा
      • मध्य
        • म्हार (मार)
आञ्चलिक भाषाहरू(छैन)
रोमन
भाषा सङ्केतहरू
आइएसओ ६३९-३hmr

म्हार भाषा वा ह्मार भाषा (Hmar language) तिब्बती-बर्मी भाषा-परिवारको कुकी भाषा शाखाको मिजो उपशाखाको एक भाषा हो। यसलाई बोल्नेहरूलाई ह्मार जति भनिन्छ। ह्मार पूर्वोत्तरी भारतमा मिजोरम, मणिपुर, त्रिपुरा, असम र मेघालयमा छरिएका समुदायहरूमा बसेका छन् तर विशाल भूक्षेत्रमा फैलिएको भएपनि ह्मार उपभाषाहरु आपसमा बोल्न-बुझ्न् सकिन्छ। बङ्गलादेशको केहि ठाँउमा पनि केहि ह्मार भाषा बोल्नेहरु बस्ने गर्छन्।[१][२]

सन्दर्भ सामग्रीहरू

[सम्पादन]
  1. ↑ "Mizoram: Past and Present," Hargovind Joshi, Mittal Publications, 2005, ISBN 9788170999973
  2. ↑ "Mizoram: A Study in Comprehensive Geography," Rintluanga Pachuau, Northern Book Centre, 2009, ISBN 9788172112646

बाह्य कडीहरू

[सम्पादन]