म्हार भाषा

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
म्हार (मार)
Hmar
मूल भाषीभारत
क्षेत्रमिजोरम, मणिपुरअसम
Ethnicityम्हार जति
मातृभाषा प्रयोगकर्ताहरू
[१]
Sino-Tibetan
  • चीनी-तिब्बती
    • मिजो भाषा
      • मध्य
        • म्हार (मार)
क्षेत्रीय भाषाहरू(छैन)
रोमन
भाषा कोड
आइएसओ ६३९-३hmr

म्हार भाषा वा ह्मार भाषा (Hmar language) तिब्बती-बर्मी भाषा-परिवारको कुकी भाषा शाखाको मिजो उपशाखाको एक भाषा हो। यसलाई बोल्नेहरुलाई ह्मार जति भनिन्छ। ह्मार पूर्वोत्तरी भारतमा मिजोरम, मणिपुर, त्रिपुरा, असममेघालयमा छरिएका समुदायहरुमा बसेका छन् तर विशाल भूक्षेत्रमा फैलिएको भएपनि ह्मार उपभाषाहरु आपसमा बोल्न-बुझ्न् सकिन्छ। बांग्लादेशको केहि ठाँउमा पनि केहि ह्मार भाषा बोल्नेहरु बस्ने गर्छन्।[२][३]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. Distribution of the 100 non-scheduled languages
  2. "Mizoram: Past and Present," Hargovind Joshi, Mittal Publications, 2005, ISBN 9788170999973
  3. "Mizoram: A Study in Comprehensive Geography," Rintluanga Pachuau, Northern Book Centre, 2009, ISBN 9788172112646

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]