सामग्रीमा जानुहोस्

चौरा भाषा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
चौरा
तुतेत
मूलभाषी भारत
क्षेत्रचौरा टापु (सानेन्या), निकोबार टापुसमूह
मातृभाषी वक्ता५,९००
Austroasiatic
  • निकोबारी
    • चौरा–तेरेस्सा
      • चौरा
भाषा सङ्केतहरू
आइएसओ ६३९-३crv
ग्लोटोलगchau1258[१]

चौरा वा तुतेत भारतको निकोबार टापुसमूहमा प्रयोग गरिने एक भाषा हो। यो अस्ट्रो-एसियाई भाषाहरूको निकोबारी शाखाको सदस्य हो ।[२] यसको मातृभाषी चौरा टापुमा केन्द्रित छन् ।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. ह्यामरस्ट्रोम, ह्याराल्ड; फोर्केल, रोबर्ट; हास्पेलमाथ, मार्टिन, सम्पादकहरू (२०१७), "Chaura", ग्लोटोलग ३.०, जेना, जर्मनी: मानव इतिहासको विज्ञानको लागि म्याक्स प्लांक संस्थान। 
  2. Adams, K. L. (1989). Systems of numeral classification in the Mon–Khmer, Nicobarese and Aslian subfamilies of Austroasiatic. Canberra, A.C.T., Australia: Dept. of Linguistics, Research School of Pacific Studies, Australian National University. ISBN 0-85883-373-5

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]