कार भाषा

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
कार भाषा
कार
मूलभाषी भारत
क्षेत्रनिकोबार टापूसमूह
मातृभाषा वक्ताहरू
३७,००० (२००५)[१]
Austroasiatic
  • निकोबारी
    • कार भाषा
भाषा सङ्केतहरू
आइएसओ ६३९-३caq
ग्लोटोलगcarn1240[२]

कार (Car) भारतको निकोबार टापूसमूहमा बोलिने एक भाषा हो। यो अस्ट्रो-एसियाई भाषाहरुको निकोबारी शाखाको सदस्य हो। यो सबैभन्दा धेरै बोलिने निकोबारी भाषा हो र कार निकोबार टापूमा केन्द्रित छ। यो वियतनामी भाषा र खमेर भाषासँग सम्बन्धित छ तर यसको सबैभन्दा निकटको गैर-निकोबारी भाषा छेउमा स्थित इण्डोनेशियाको सुमात्रा टापूको पश्चिमोत्तरी आचेह क्षेत्रमा बोलिने आचेही भाषा हो।[३]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. कार भाषा at Ethnologue (18th ed., 2015)
  2. Hammarström, Harald; Forkel, Robert; Haspelmath, Martin, सम्पादकहरू (२०१७), "Car Nicobarese", Glottolog 3.0, Jena, Germany: Max Planck Institute for the Science of Human History। 
  3. Adams, K. L. (1989). Systems of numeral classification in the Mon–Khmer, Nicobarese and Aslian subfamilies of Austroasiatic. Canberra, A.C.T., Australia: Dept. of Linguistics, Research School of Pacific Studies, Australian National University. ISBN 0-85883-373-5

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]