सामग्रीमा जानुहोस्

कार भाषा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
कार भाषा
कार
मूलभाषी भारत
क्षेत्रनिकोबार टापूसमूह
मातृभाषी वक्ता३७,०००
Austroasiatic
  • निकोबारी
    • कार भाषा
भाषा सङ्केतहरू
आइएसओ ६३९-३caq
ग्लोटोलगcarn1240[१]

कार (Car) भारतको निकोबार टापूसमूहमा बोलिने एक भाषा हो। यो अस्ट्रो-एसियाई भाषाहरूको निकोबारी शाखाको सदस्य हो। यो सबैभन्दा धेरै बोलिने निकोबारी भाषा हो र कार निकोबार टापूमा केन्द्रित छ। यो वियतनामी भाषा र खमेर भाषासँग सम्बन्धित छ तर यसको सबैभन्दा निकटको गैर-निकोबारी भाषा छेउमा स्थित इण्डोनेशियाको सुमात्रा टापूको पश्चिमोत्तरी आचेह क्षेत्रमा बोलिने आचेही भाषा हो।[२]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. ह्यामरस्ट्रोम, ह्याराल्ड; फोर्केल, रोबर्ट; हास्पेलमाथ, मार्टिन, सम्पादकहरू (२०१७), "Car Nicobarese", ग्लोटोलग ३.०, जेना, जर्मनी: मानव इतिहासको विज्ञानको लागि म्याक्स प्लांक संस्थान। 
  2. Adams, K. L. (1989). Systems of numeral classification in the Mon–Khmer, Nicobarese and Aslian subfamilies of Austroasiatic. Canberra, A.C.T., Australia: Dept. of Linguistics, Research School of Pacific Studies, Australian National University. ISBN 0-85883-373-5

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]