सामग्रीमा जानुहोस्

मेवाडी भाषा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(मेवारी भाषाबाट अनुप्रेषित)
मेवाडी
मूलभाषीभारत
मातृभाषी वक्ता५० लाख
भाषा सङ्केतहरू
आइएसओ ६३९-३mtr
ग्लोटोलगmewa1249[]

मेवाडी भाषा भारतको राजस्थानमा बोलिने एक भाषा हो। यस भाषा इण्डो - आर्यन भाषा परिवार मध्यको एक भाषा हो। यो भाषा करिब ५० लाख जनसङ्ख्या ले प्रयोग गर्दछन्। यो भाषा भारतको राजस्थान प्रान्त अन्तर्गत राजसमन्ध, उदैपू र आदि ठाउँहरूमा बोल्ने गरिन्छ।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. ह्यामरस्ट्रोम, ह्याराल्ड; फोर्केल, रोबर्ट; हास्पेलमाथ, मार्टिन, सम्पादकहरू (२०१७), "मेवाडी", ग्लोटोलग ३.०, जेना, जर्मनी: मानव इतिहासको विज्ञानको लागि म्याक्स प्लांक संस्थान। 
  2. http://www.censusindia.gov.in/Census_Data_2001/Census_Data_Online/Language/Statement1.aspx