सन्थाली भाषा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(सन्ताली भाषाबाट अनुप्रेषित)
सन्थाली
ᱥᱟᱱᱛᱟᱲᱤ, সাঁওতালি
ओल चिकी लिपिमा "सन्थाली"
मूलभाषीभारत, बङ्गलादेश, नेपाल, भुटान
रैथाने(हरू)सन्तल and तराईबासी सन्थाली
मातृभाषी वक्ता८६ लाख
आञ्चलिक भाषाहरू
  • महाली
सरकारी दर्जा
आधिकारिक भाषा
 भारत
भाषा सङ्केतहरू
आइएसओ ६३९-२sat
आइएसओ ६३९-३कुनै:
sat – Santali
mjx – महाली
ग्लोटोलगsant1410  सन्थाली[१]
maha1291  महाली[२]

सन्थाली भाषा दक्षिण एसियामा बोलिने आग्नेसियाली भाषाहरू मध्यको एक भाषा हो । यस भाषा विषेशगरी भारत, बङ्गलादेश,भुटाननेपालमा बोलिने गरिन्छ। यस भाषा बोल्ने प्रायः जनसङ्ख्या भारतको झारखण्ड, बिहार, ओडिशा, त्रिपुरा, आसाम, पश्चिम बङ्गाल आदिमा बसोबास गर्दछन्। सन्थाली भाषा भारतीय संविधानको आठौँ अनुसूचीमा अन्तर्भुक्त भाषा हो। यो भाषा यस क्षेत्रका करिब ६२ लाख जनताले बोल्ने गर्दछन्।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. Hammarström, Harald; Forkel, Robert; Haspelmath, Martin, सम्पादकहरू (२०१७), "सन्थाली", Glottolog 3.0, Jena, Germany: Max Planck Institute for the Science of Human History। 
  2. Hammarström, Harald; Forkel, Robert; Haspelmath, Martin, सम्पादकहरू (२०१७), "महाली", Glottolog 3.0, Jena, Germany: Max Planck Institute for the Science of Human History। 

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]