वार भाषा

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
वार / आम्वी
War, Waar, Amwi, War-Jaintia
मूल भाषीभारत (मेघालय), बांग्लादेश
मातृभाषा प्रयोगकर्ताहरू
[१]
Austro-Asiatic
भाषा कोड
आइएसओ ६३९-३aml
ग्लोटोलगwarj1242[२]
यो लेखमा आइपिए ध्वन्यात्मक चिन्हहरूको प्रयोग गरिएको छ । सही आइपिए सक्षम नभएमा तपाईँले युनिकोड अक्षरहरू प्रश्न चिन्ह, कोठा अथवा अन्य कुनै चिन्ह जस्तो देखिनेछ ।

वार (War),भारतको पूर्वोत्तरी मेघालय राज्य र बांग्लादेशको केहि छिमेकी क्षेत्रहरुमा बोलिने एक अस्ट्रो-एसियाई भाषा-परिवारको खसिक शाखाको एक भाषा हो। आम्वी (Amwi) पनि यसको छेउको एक उपभाषा हो। सन् २००१मा भारतमा यो भाषा २६,००० र बांग्लादेशमा १६,०००ले बोल्ने अनुमानित गरिएको थियो।[३][४]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. वार / आम्वी at Ethnologue (18th ed., 2015)
  2. Nordhoff, Sebastian; Hammarström, Harald; Forkel, Robert तथा अन्य, सं (2013). "War-Jaintia". Glottolog 2.2. Leipzig: Max Planck Institute for Evolutionary Anthropology. http://glottolog.org/resource/languoid/id/warj1242. 
  3. Hammarström, Harald; Forkel, Robert; Haspelmath, Martin; Bank, Sebastian, eds. (2016). "War-Jaintia". Glottolog 2.7. Jena: Max Planck Institute for the Science of Human History.
  4. War at Ethnologue (18th ed., 2015)

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]