सामग्रीमा जानुहोस्

वार भाषा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
वार / आम्वी
War, Waar, Amwi, War-Jaintia
मूलभाषीभारत (मेघालय), बङ्गलादेश
मातृभाषी वक्ता४२,०००
Austroasiatic
भाषा सङ्केतहरू
आइएसओ ६३९-३aml
ग्लोटोलगwarj1242[१]
यो लेखमा आइपिए ध्वन्यात्मक चिह्नहरूको प्रयोग गरिएको छ। सही आइपिए सक्षम नभएमा तपाईँले युनिकोड अक्षरहरू प्रश्न चिह्न, कोठा अथवा अन्य कुनै चिह्न जस्तो देखिनेछ।

वार (War),भारतको पूर्वोत्तरी मेघालय राज्य र बङ्गलादेशको केहि छिमेकी क्षेत्रहरूमा बोलिने एक अस्ट्रो-एसियाई भाषा-परिवारको खसिक शाखाको एक भाषा हो। आम्वी (Amwi) पनि यसको छेउको एक उपभाषा हो। सन् २००१मा भारतमा यो भाषा २६,००० र बङ्गलादेशमा १६,०००ले बोल्ने अनुमानित गरिएको थियो।[२][३]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. ह्यामरस्ट्रोम, ह्याराल्ड; फोर्केल, रोबर्ट; हास्पेलमाथ, मार्टिन, सम्पादकहरू (२०१७), "War-Jaintia", ग्लोटोलग ३.०, जेना, जर्मनी: मानव इतिहासको विज्ञानको लागि म्याक्स प्लांक संस्थान। 
  2. Hammarström, Harald; Forkel, Robert; Haspelmath, Martin; Bank, Sebastian, eds. (2016). "War-Jaintia". Glottolog 2.7. Jena: Max Planck Institute for the Science of Human History.
  3. War at Ethnologue (18th ed., 2015)

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]