तुलू भाषा

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
तुलू
Tulu
ತುಳು
Tulu in Kedage font.png
मूल भाषीभारत
क्षेत्रकर्नाटकको तुलुनाडु क्षेत्र, कसरागोड जिल्ला र केरल[१][२][३][४]
Ethnicityतुलूभा
Dravidian
  • तुलू
    Tulu
कन्नड लिपि (वर्तमान अवस्थामा)[५]
भाषा कोड
आइएसओ ६३९-३tcy
ग्लोटोलगtulu1258[६]
{{{mapalt}}}
भारतको मानचित्रमा तुलू भाषीहरु

तुलू भारतको कर्नाटक राज्यको पश्चिम तिर स्थित दक्षिण कन्नडउडुपि जिल्लामा तथा उत्तरी केरलको केहि भागहरुमा प्रचलित भाषा हो। पहिले तुलू ब्राह्मण वैदिक र संस्कृत साहित्य लेख्नकोलगि 'तिगलारि' नामक लिपिको उपयोग गर्ने गर्थे। तर धेरै कम साहित्य तुलू भाषामा प्राप्त भएका छन् । आज यो लिपि जान्ने धेरै कम छन् । पुरानो तिगलारि लिपि मलयालम लिपिसंग धेरै मिल्ने गर्छ। आजभोलि तुलू लिखनकोलगि कन्नड लिपिको प्रयोग गरिने गर्छ। यो पंच द्राविड भाषाहरुमा एक हो। दक्षिण कन्नड र उडुपी जिल्लाको अधिकांश मान्छेको मातृभाषा तुलू हो। त्यसैले यो भाषालाई दुबै जिल्लामा एकै रूपले तुलुनाडु नाम दिइएको छ। केरलको कासरगोड जिल्लामा पनि धेरै मान्छे तुलू भाषा बोल्ने गर्छन्।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. "Archived copy". Archived from the original on 17 January 2008. Retrieved 11 August 2009. Cite uses deprecated parameter |deadurl= (help)CS1 maint: archived copy as title (link)
  2. [१] Archived 20 July 2008 at the वेब्याक मेसिन.
  3. "Serving Mangaloreans Around The World!". Mangalorean.Com. Retrieved 2012-05-21.
  4. "Dr Veerendra Heggade in Dubai to Unite Tuluvas for Tulu Sammelan". Daijiworld. Daijiworld Media. 9 August 2009.
  5. "Indian Multilingualism, Language Policy" (PDF). Archived from the original (PDF) on 2005-01-27. Retrieved 2012-05-21. Cite uses deprecated parameter |dead-url= (help)
  6. Nordhoff, Sebastian; Hammarström, Harald; Forkel, Robert तथा अन्य, सं (2013). "Tulu". Glottolog 2.2. Leipzig: Max Planck Institute for Evolutionary Anthropology. http://glottolog.org/resource/languoid/id/tulu1258. 

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]