कत्चल भाषा
कत्चल | |
---|---|
तिहन्यु | |
मूलभाषी | ![]() |
क्षेत्र | कत्चल टापु, निकोबार टापुसमूह |
मातृभाषी वक्ता | ५,७०० |
Austroasiatic
| |
भाषा सङ्केतहरू | |
आइएसओ ६३९-३ | – |
ग्लोटोलग | katc1248 Katchal[१]trin1269 Trinkut[२] |
कत्चल (Katchal) भारतको निकोबार टापुसमूहमा बोलिने एक भाषा हो । कत्चल भाषा अस्ट्रो-एसियाई भाषाहरूको निकोबारी शाखाको सदस्य हो।[३] यो भाषाको मातृभाषी कत्चल टापुमा केन्द्रित छन् । यसको छिमेकी टापु ट्रिन्केट टापुमा यसको एक उपभाषा प्रयोग हुने गर्छ। कत्चल भाषा र ट्रिन्केट भाषा बोल्ने मान्छेले एक-आर्कोलाई बुझ्ने गर्छन् तर उनीहरू कुनै अन्य मध्य निकोबारी भाषा बुझ्ने गर्दैनन्।
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]
- ↑ Hammarström, Harald; Forkel, Robert; Haspelmath, Martin, सम्पादकहरू (२०१७), "Katchal", Glottolog 3.0, Jena, Germany: Max Planck Institute for the Science of Human History।
- ↑ Hammarström, Harald; Forkel, Robert; Haspelmath, Martin, सम्पादकहरू (२०१७), "Trinkut", Glottolog 3.0, Jena, Germany: Max Planck Institute for the Science of Human History।
- ↑ Adams, K. L. (1989). Systems of numeral classification in the Mon–Khmer, Nicobarese and Aslian subfamilies of Austroasiatic. Canberra, A.C.T., Australia: Dept. of Linguistics, Research School of Pacific Studies, Australian National University. ISBN 0-85883-373-5