कत्चल भाषा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Jump to navigation Jump to search
कत्चल
तिहन्यु
मूलभाषी भारत
क्षेत्रकत्चल टापु, निकोबार टापुसमूह
मातृभाषी वक्ता५,७००
Austroasiatic
  • निकोबारी
    • मध्य निकोबारी
      • कत्चल
भाषा सङ्केतहरू
आइएसओ ६३९-३
ग्लोटोलगkatc1248  Katchal[१]
trin1269  Trinkut[२]

कत्चल (Katchal) भारतको निकोबार टापुसमूहमा बोलिने एक भाषा हो । कत्चल भाषा अस्ट्रो-एसियाई भाषाहरूको निकोबारी शाखाको सदस्य हो।[३] यो भाषाको मातृभाषी कत्चल टापुमा केन्द्रित छन् । यसको छिमेकी टापु ट्रिन्केट टापुमा यसको एक उपभाषा प्रयोग हुने गर्छ। कत्चल भाषा र ट्रिन्केट भाषा बोल्ने मान्छेले एक-आर्कोलाई बुझ्ने गर्छन् तर उनीहरू कुनै अन्य मध्य निकोबारी भाषा बुझ्ने गर्दैनन्।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. Hammarström, Harald; Forkel, Robert; Haspelmath, Martin, सम्पादकहरू (२०१७), "Katchal", Glottolog 3.0, Jena, Germany: Max Planck Institute for the Science of Human History। 
  2. Hammarström, Harald; Forkel, Robert; Haspelmath, Martin, सम्पादकहरू (२०१७), "Trinkut", Glottolog 3.0, Jena, Germany: Max Planck Institute for the Science of Human History। 
  3. Adams, K. L. (1989). Systems of numeral classification in the Mon–Khmer, Nicobarese and Aslian subfamilies of Austroasiatic. Canberra, A.C.T., Australia: Dept. of Linguistics, Research School of Pacific Studies, Australian National University. ISBN 0-85883-373-5

बाह्य कडीहरू[सम्पादन गर्ने]