मध्य आर्य भाषा परिवार

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(मध्य हिन्द-आर्य भाषाहरूबाट अनुप्रेषित)
मध्य आर्य
भौगोलिक
वितरण
उत्तरी भारत
भाषिक वर्गीकरणभारोपेली भाषा परिवार
ग्लोटोलगmidd1350[१]

मध्य आर्य भाषा परिवार आर्य भाषा परिवारका भाषाहरूको ऐतिहासिक समूह हो। तिनीहरू पुरानो आर्य भाषा परिवारहिन्दुस्तानी (हिन्दी-उर्दू), बङ्गालीपन्जाबी जस्ता आधुनिक आर्य भाषाहरूका पूर्ववर्तीहरू हुन्। मध्य आर्य चरण ६०० ईपूर्व र १००० बीचमा एक सहस्राब्दी भन्दा बढी फैलिएको मानिन्छ, र प्रायः तीन प्रमुख उप-विभागहरूमा विभाजित गरिएको छ।[२]

भाषाहरू[सम्पादन गर्नुहोस्]

प्रारम्भिक चरण[सम्पादन गर्नुहोस्]

मध्य चरण[सम्पादन गर्नुहोस्]

अन्तिम चरण[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. Hammarström, Harald; Forkel, Robert; Haspelmath, Martin, सम्पादकहरू (२०१७), "Middle Indo-Aryan", Glottolog 3.0, Jena, Germany: Max Planck Institute for the Science of Human History। 
  2. Bubenik, Vit (2007). "Chapter Six: Prākrits and Apabhraṃśa". In Jain, Danesh; Cardona, George. The Indo-Aryan Languages. Routledge. p. 209. आइएसबिएन ९७८-१-१३५-७९७११-९.
  3. Shapiro, Michael C. (2001), "Hindi", in: Facts About the World's Languages: An Encyclopedia of the World's Major Languages, Past and Present, eds. Jane Garry and Carl Rubino: New England Publishing Associates.