आर्य इरानेली भाषा परिवार

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
आर्य इरानेली भाषा परिवार
भौगोलिक
वितरण
दक्षिण, मध्य, पश्चिमी एसियाककेसस
भाषिक वर्गीकरणभारोपेली
  • आर्य इरानेली भाषा परिवार
मूल-भाषाआदिम आर्य इरानेली
उपखण्डहरू
आइएसओ ६३९-५iir
ग्लोटोलगindo1320[१]
Lenguas indoiranias.PNG
आर्य इरानेली भाषा परिवारको वितरण

आर्य इरानेली भाषा परिवार भारोपेली भाषा परिवारको सबैभन्दा ठुलो र दक्षिणपूर्वी अवस्थित शाखाहरू हुन्। तिनीहरूमा ३०० भन्दा बढी भाषाहरू समावेश छन्, लगभग १.५ अर्ब वक्ताहरूले बोल्ने, मुख्य रूपमा दक्षिण एसिया, मध्य पूर्वमध्य एसियाका केही भागहरूमा अवस्थित छन्।

यस भाषा परिवारलाई तीन शाखामा इरानेली, आर्यनुरिस्तानी भाषाहरू विभाजन गरिन्छ। तर कहिलेकाहिं दारदार भाषाहरू चौथो शाखा हुन् कि भन्ने प्रश्न आउँछ। दारदार भाषाहरूलाई इन्डो-आर्यन भाषाहरू भित्र वर्गीकरण गरिएको छ।

भाषाहरू[सम्पादन गर्नुहोस्]

यस भाषा परिवारलाई तीन शाखामा विभाजन गरिन्छः

यस समूहमा आर्य भाषाहरू दक्षिण एसियाली क्षेत्रमा पर्छन् र सबैभन्दा ठुलो उपशाखा पनि हो।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. Hammarström, Harald; Forkel, Robert; Haspelmath, Martin, सम्पादकहरू (२०१७), "Indo-Iranian", Glottolog 3.0, Jena, Germany: Max Planck Institute for the Science of Human History।