ककेसस

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
ककेसस
Caucasus topographic map-en.svg
ककेसस क्षेत्रको नक्सा
ककेसस क्षेत्रमा पर्ने स्वाधीन राष्ट्रहरू  रूस
 अजरबैजान
 Georgia
 आर्मेनिया
 तुर्की
 इरान

ककेसस युरेसियाको कृष्ण सागरक्यास्पियन सागरको बीचमा पर्ने क्षेत्र हो । यस क्षेत्रमा प्रसिद्ध ककेसस पर्वत पर्दछ । यस क्षेत्रलाई उत्तरी ककेसस र ट्रानस्-ककेससमा विभाजन गरिएको छ । वृहत ककेसस पर्वत रूसमा पर्दछ भने सानो ककेसस अजरबैजान, जर्जिया र आर्मेनियामा पर्दछ । ट्रानस्-ककेसस क्षेत्र पूर्वपट्टि क्यास्पियन सागर र दक्षिणमा इरानसम्म फैलिएको छ ।[१]

राष्ट्रहरू[सम्पादन गर्ने]

ककेससका स्वाधीन राष्ट्रहरू

स्रोतहरू[सम्पादन गर्ने]