सामग्रीमा जानुहोस्

ककेसस

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
ककेसस
ककेसस क्षेत्रको नक्सा
ककेसस क्षेत्रमा पर्ने स्वाधीन राष्ट्रहरू रूस
 अजरबैजान
 Georgia
 आर्मेनिया
 तुर्की
 इरान

ककेसस युरेसियाको कृष्ण सागरक्यास्पियन सागरको बीचमा पर्ने क्षेत्र हो । यस क्षेत्रमा प्रसिद्ध ककेसस पर्वत पर्दछ । यस क्षेत्रलाई उत्तरी ककेसस र ट्रानस्-ककेससमा विभाजन गरिएको छ । वृहत ककेसस पर्वत रूसमा पर्दछ भने सानो ककेसस अजरबैजान, जर्जिया र आर्मेनियामा पर्दछ । ट्रानस्-ककेसस क्षेत्र पूर्वपट्टि क्यास्पियन सागर र दक्षिणमा इरानसम्म फैलिएको छ ।[१]

ककेससका स्वाधीन राष्ट्रहरू