ककेसस हिमशृङ्खला
स्वरूप
| ककेसस पर्वत | |
|---|---|
अजरबैजानी गाउँ | |
स्याटलाइट चित्रमा बीच भागको सेतो पर्वतरेखा | |
| स्थान | |
| Country | रूस |
| भौतिक विषेशताहरू | |
| लम्बाइ | 1100 units? |
ककेसस पर्वत युरेसिया क्षेत्रमा पर्दछ । यो पर्वतसृङ्खला कृष्ण सागर र क्यास्पियन सागरको बीचमा रहेको ककेसस क्षेत्रभित्र पर्दछ । यहाँको उच्चतम् शिखर माउन्ट एल्ब्रस हो ।
तस्विर सङ्ग्रह
[सम्पादन गर्नुहोस्]-
दक्षिण रसियाबाट देखिने माउन्ट एल्ब्रसको दृश्य
-
चेचन्यामा रहेको कोमिटो हिमाल