सामग्रीमा जानुहोस्

कुमाउँनी भाषा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(कुमाऊँनी भाषाबाट अनुप्रेषित)

कुमाउँनी
कुमाउँनी
कुमाउँनी देवनागरी लिपि मा लेखिएको।
उच्चारणIPA: [kuːmɔːʊni]
मूलभाषीभारत, नेपाल
क्षेत्रकुमाउँ (भारत), डोटी[][] (नेपाल)
रैथाने(हरू)कुमाइँ
मातृभाषी वक्ता२० लाख (नेपालमा बाहेक)
देवनागरी लिपि
ताकरी (ऐतिहासिक)
भाषा सङ्केतहरू
आइएसओ ६३९-३kfy

कुमाउँनी भारत को उत्तराखण्ड राज्य अन्तर्गत कुमाउँ क्षेत्र मा बोलीने एक भाषा हो। यो भाषा लाई हिन्दी को सहायक भाषा को श्रेणीमा राखीएको छ। कुमाउँनी भारत को ३२५ मान्यता प्राप्त भाषाहरू मध्ये एक हो र २०,८१,०५७ (२०११) भन्दा बढी मानिसले बोल्छन्।[] उत्तराखण्ड का निम्नलिखित जिल्ला- अल्मोडा जिल्ला, नैनीताल, पिथौरागढ, बागेश्वर, चम्पावत, उधमसिंह नगर का अतिरिक्त असम, बिहार, दिल्ली, मध्य प्रदेश, महाराष्ट्रपन्जाब, तथा हिमाचल प्रदेशनेपाल का केही भागमा पनि यो बोलीने गरिन्छ।

कुमाउँनी भाषा एक प्राचीन भाषा हो। लिखित रूपमा नभएकोले यो आज पनि बोलिचालीको भाषामै सीमित छ। मध्य पीढीका मानिसहरू कुमाउँनी र हिन्दी दुवै भाषामा कुराकानी गर्ने गर्छन्। कुमाउँनी, देवनागरी लिपिमा लेख्‍ने गरिन्छ।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "History of Nepal", T.R.Vaidya Publications, मूलबाट २००५-०२-०९-मा सङ्ग्रहित, अन्तिम पहुँच २००८-०१-३१  वेब्याक मेसिन अभिलेखिकरण ९ फेब्रुअरी २००५ मिति
  2. Eichentopf, Stephanie R. (२०१४), A Sociolinguistic Study of Dotyali, Tribhuvan University and SIL International, पृ: १४। 
  3. ढाँचा:E21
  4. https://www.censusindia.gov.in/2011census/C-16.html