छिन्ताङ भाषा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
छिन्ताङ
छिन्ताङ्
क्षेत्रधनकुटा जिल्ला, नेपाल
रैथाने(हरू)५,००० (सन् २०११ को जनगणना?)
मातृभाषी वक्ता३,७००
भाषा सङ्केतहरू
आइएसओ ६३९-३ctn
ग्लोटोलगchhi1245[१]

छिन्ताङ नेपालको कोशी प्रदेश, धनकुटा जिल्लाको छिन्ताङ गाविस र आहाले गाविसमा ५,००० देखि ६,० मानिसहरूले बोल्ने पूर्वी किराँती भाषा हो। यस भाषामा मूलगाउँ र शम्भुगाउँ गरी दुई उपभाषाहरू छन्। छिन्ताङका अधिकांश वक्ताहरू नेपाली भाषाका धाराप्रवाह वक्ताहरू पनि हुन्, जुन नेपालको आधिकारिक भाषा हो र शिक्षाको एकमात्र भाषा हो।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. Hammarström, Harald; Forkel, Robert; Haspelmath, Martin, सम्पादकहरू (२०१७), "छिन्ताङ", Glottolog 3.0, Jena, Germany: Max Planck Institute for the Science of Human History।