मेवाहाङ भाषा
स्वरूप
| मेवाहाङ | |
|---|---|
| मूलभाषी | नेपाल |
| क्षेत्र | कोशी प्रदेश |
| मातृभाषी वक्ता | ४,७०० |
चिनियाँ तिब्बती भाषा परिवार
| |
| भाषा सङ्केतहरू | |
| आइएसओ ६३९-३ | कुनै:emg – पूर्वीraf – पश्चिमी |
| ग्लोटोलग | mewa1252[१] |
मेवाहाङ वा नेवाहाङ नेपालमा बोलिने किराँती भाषा हो। पूर्वीय र पश्चिमी बोलीहरू संरचनात्मक रूपमा फरक छन्।
भौगोलिक वितरण
[सम्पादन गर्नुहोस्]- कोशी प्रदेशको संखुवासभा जिल्लाको अरुण नदीको पश्चिममा रहेको माथिल्लो अरुण उपत्यकामा बाला, याम्दाङ, ताम्कु र सिसुवा गाउँहरूमा पश्चिमी मेवाहाङ बोलिन्छ।
- पूर्वी मेवाहाङ कोशी प्रदेशको संखुवासभा जिल्लाको माङटेवा, याफु र चोयाङ गाविसमा बोलिन्छ। यो अरुण नदीको पूर्वमा माथिल्लो अरुण उपत्यकामा बोलिन्छ।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ ह्यामरस्ट्रोम, ह्याराल्ड; फोर्केल, रोबर्ट; हास्पेलमाथ, मार्टिन, सम्पादकहरू (२०१७), "मेवाहाङ", ग्लोटोलग ३.०, जेना, जर्मनी: मानव इतिहासको विज्ञानको लागि म्याक्स प्लांक संस्थान।