सामग्रीमा जानुहोस्

अस्ट्रेलिया

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(अष्ट्रेलियाबाट अनुप्रेषित)
अस्ट्रेलियाली राष्ट्रमण्डल
अष्ट्रेलियाको प्रतीकचिह्न
प्रतीकचिह्न
राष्ट्रिय गान: एडभान्स अस्ट्रेलिया फेयर
अष्ट्रेलिया
राजधानीक्यानेबरा
सबैभन्दा ठुलो सहरसिड्नी
राष्ट्रिय भाषाअङ्ग्रेजी
जातिगत समूहहरू
९२% खैरौ,
७% एसियाली,
१% जनजाति तथा अन्य[]
रैथाने(हरू)अस्ट्रेलियन,
औसी[][] (colloquial)
सरकारसङ्घिय संसदीय लोकत्रान्त्रिक संबैधानिक राजतन्त्र
• राजतन्त्र
एलिजाबेथ द्वितीय
• गभर्नर जनरल
क्वेंटिन ब्रिक
• प्रधानमन्त्री
केभिन रुड
स्वतन्त्र 
सन् १९०१ जनवारी १
• वेस्टमिनिस्टर प्रतिमा, १९३१
सन् १९३१ डिसेम्बर ११
• वेस्टमिनिस्टर प्रतिमा ग्रहण ऐन, १९३१
सन् १९४२ अक्टोबर ९
• अस्ट्रेलिया ऐन १९८६
सन् १९८६ मार्च ३
क्षेत्रफल
• जम्मा
७६,८६,८५० किमी (२९,६७,९१० वर्ग माइल) (छैठौ)
• पानी (%)
०.८९७
जनसङ्ख्या
• २००६ जनगणना
१,९८,५५,२८८
• घनत्व
२ /किमी2 (५.२ /वर्ग माइल) (२३२nd)
कुल ग्राहस्थ उत्पादन (क्रय शक्ति समता)२००८ लगत
• जम्मा
US$७९५.३०५ बिलियन[] (१७ औ)
• प्रति व्यक्ति
US$३७,२९८[] (१५ औ)
कुल ग्राहस्थ उत्पादन (साङ्केतिक)२००८ लगत
• जम्मा
US$१,०१० बिलियन[] (१५ औ)
• प्रति व्यक्ति
US$४७,४००[] (१३ औ)
मानव विकास सूचकाङ्क (२०१९)वृद्धि 0.944[]
धेरै उच्च · ८औ
मुद्राअस्ट्रेलियन डलर (AUD)
समय क्षेत्रअन्तर्राष्ट्रिय प्रमाणिक समय+८ देखि +१०.५ (विभिन्न)
• ग्रीष्मकालीन (दिवाप्रकाश समय बचत)
अन्तर्राष्ट्रिय प्रमाणिक समय+९ देखि +११.५ (विभिन्न)
सडक प्रयोगबायाँ
टेलिफोन कोड६१
इन्टरनेट डोमेन.au

अस्ट्रेलिया (अङ्ग्रेजी: Australia) आधिकारिक रूपमा अस्ट्रेलियाली राष्ट्रमण्डल विश्वको दक्षिणी गोलार्ध को महादेश अर्न्तगत पर्ने एउटा देश हो । जुन विश्वको सबैभन्दा सानो महादेश हो र संसारकै सबैभन्दा ठुलो टापु पनि हो जसमा टासमानिया तथा अन्य टापुहरू हिन्द तथा प्रशान्त महासागरमा आवस्थित रहेका छन् । अस्ट्रेलिया एकमात्र यस्तो ठाउँ हो जसमा महादेश, एउटा राष्ट्र तथा एउटा टापु मान्ने गरिन्छ । यसको छिमेकी मुलुकहरू उत्तरमा इन्डोनेसिया, पूर्वी टिमोर तथा पपुवा न्युगिनी त्यस्तै उत्तर पुर्वमा सोलोमन द्वीप र दक्षिणपुर्वमा न्युजिल्यान्ड रहेको छ ।

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "CIA World Factbook: Australia", ९ अप्रिल २००९, अन्तिम पहुँच २००९-०४-२० 
  2. "Demonyms - Names of Nationalities", about.com, अन्तिम पहुँच २००८-०७-२३ 
  3. "Demonyms, or what do you call a person from ...", The Geography Site, अन्तिम पहुँच २००८-०७-२५ 
  4. ४.० ४.१ ४.२ ४.३ "Australia", International Monetary Fund, अन्तिम पहुँच २००९-०४-२२ 
  5. "Human Development Report 2020" (अङ्ग्रेजीमा), United Nations Development Programme, १५ डिसेम्बर २०२०, अन्तिम पहुँच १५ डिसेम्बर २०२० 

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]