सिड्नी

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
सिड्नी
न्यू साउथ वेल्स
Sydney skyline at dusk - Dec 2008.jpg
सन् २००८ मा जेफ्री गल्लीबाट खिंचिएको सिड्नी ओपेरा हाउस तथा सिड्नी केन्द्रीय व्यापारिक जिल्लाको दृश्य
सिड्नी अस्ट्रेलिया-এ অবস্থিত
सिड्नी
सिड्नी
निर्देशाङ्क३३°५१′५४″ दक्षिण १५१°१२′३४″ पूर्व / ३३.८६५००° दक्षिण १५१.२०९४४° पूर्व / -33.86500; 151.20944निर्देशाङ्क: ३३°५१′५४″ दक्षिण १५१°१२′३४″ पूर्व / ३३.८६५००° दक्षिण १५१.२०९४४° पूर्व / -33.86500; 151.20944
जनसंख्या४,७५७,०८३ (२०१३)[१] (१औं)
 • जनघनत्व३८०/किमी (९८०/वर्ग माइल) (२०१३)[२]
स्थापना२६ जनवरी १७८८
क्षेत्रफल१२,३६७.७ किमी (४,७७५.२ वर्ग माइल)(जीसीसीएसए)[३]
समय क्षेत्रअस्ट्रेलियन समय (यूटिसी+१०)
 • ग्रीष्म (डीएसटि)अस्ट्रेलियन समय (यूटिसी+११)
स्थान
  • ८७७ किमी (५४५ माइल) उत्तरपूर्वमा मेलबर्न
  • ९२३ किमी (५७४ माइल) दक्षिणमा ब्रिसबेन
  • २८७ किमी (१७८ माइल) उत्तरपूर्वमा क्यानबरा
  • ३,९३६ किमी (२,४४६ माइल) पूर्वमा पर्थ
  • १,४०४ किमी (८७२ माइल) पूर्वमा एडिलेड
स्थासक्षे(हरू)विविध (३८)
काउन्टीकम्बरल्याण्ड
राज्य निर्वाचक मण्डल(हरू)विविध (४९)
संघिय विभाजन(हरू)विविध (२४)
औषत अधिकतम तापक्रम[४] औषत न्युनतम तापक्रम[४] बार्षिक वर्षा[४]
22.5 °से
73 °फे
14.5 °से
58 °फे
१,२२२.७ मिमी
४८.१ इन्च
पदटिप्पणीनिर्देशाङ्क:[५]

सिड्नी (/ˈsɪdni/) अस्ट्रेलियाको सबैभन्दा ठुलो र पुरानो शहर हो। न्यू साउथ वेल्सको सबैभन्दा सुन्दर मानिने यो शहर आधुनिक वास्तुकला र शहरी विकासको प्रतीक हो। यो शहर मरे-डार्लिङ्ग बेसिनको सबैभन्दा सुन्दर नगर हो। सुन्दर समुद्रकिनार, राम्रो मौसम र डार्लिङ्ग हार्बरको लागि प्रसिद्ध छ सिड्नी। यो अस्ट्रेलियाको एक बहुसांस्कृतिक शहर मध्ये एक हो र विश्वकै सांस्कृतिक शहर मध्ये पनि एक मानिन्छ।[६][७][८]

इतिहास[सम्पादन गर्ने]

तस्बिरहरु[सम्पादन गर्ने]

सिड्नी तवरबाट सिड्नी
सिड्नी सहरको नजारा
सिड्नीको एक प्रसिद्ध पुल

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. "3218.0 – Regional Population Growth, Australia, 2012–13: ESTIMATED RESIDENT POPULATION, States and Territories – Greater Capital City Statistical Areas (GCCSAs)", Australian Bureau of Statistics, ३ अप्रिल २०१४, अन्तिम पहुँच ८ अप्रिल २०१४  ERP at 30 June 2013.
  2. "3218.0 – Regional Population Growth, Australia, 2012–13: New South Wales: Population Density", Australian Bureau of Statistics, ३० अप्रिल २०१३, अन्तिम पहुँच ९ अप्रिल २०१४ 
  3. "Greater Sydney: Basic Community Profile" (xls), 2011 Census Community Profiles, Australian Bureau of Statistics, २८ मार्च २०१३, अन्तिम पहुँच ९ अप्रिल २०१४ 
  4. ४.० ४.१ ४.२ "Sydney (Observatory Hill)", अस्ट्रेलियन स्थानहरूको जलवायु तथ्याङ्क, मौसम विभाग, अन्तिम पहुँच २७ सेप्टेम्बर २०१४ 
  5. "Sydney", न्यू साउथ वेल्सको भौगोलिक नाम तथ्यांक, न्यू साउथ वेल्स भूगोल विभाग, अन्तिम पहुँच २८ फेब्रुअरी २०१५ 
  6. Rolfe, Mark (२०१३), "State of the states: New South Wales", The Conversation, अन्तिम पहुँच १३ सेप्टेम्बर २०१४ 
  7. "Australia's multicultural hub", Australian Broadcasting Corporation, २००७, अन्तिम पहुँच १३ सेप्टेम्बर २०१४ 
  8. "Designing for diversity: the multicultural city", Department of Social Services, २०१४, अन्तिम पहुँच १३ सेप्टेम्बर २०१४ 

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]

Sydneyको बारेमा विकिपिडियाका भातृ योजनाहरूमा खोज्नुहोस:

परिभाषा विकिस्नरीबाट
पाठ्यपुस्तक विकिपुस्तकबाट
उद्घरण विकिकथनबाट
स्रोत पदहरू विकिस्रोतबाट
चित्र तथा मिडिया कमन्सबाट
समाचार विकिसमाचारबाट
सिक्ने स्रोतहरू विकिभर्सिटीबाट

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]