सिड्नी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सिड्नी
न्यू साउथ वेल्स
सिड्नी महानगरीय क्षेत्रको नक्सा
सिड्नी महानगरीय क्षेत्रको नक्सा
सिड्नी is located in अस्ट्रेलिया
सिड्नी
सिड्नी
निर्देशाङ्क३३°५२′०४″द॰ १५१°१२′३६″पू॰ / ३३.८६७७८°S १५१.२१०००°E / -33.86778; 151.21000निर्देशाङ्कहरू: ३३°५२′०४″द॰ १५१°१२′३६″पू॰ / ३३.८६७७८°S १५१.२१०००°E / -33.86778; 151.21000
जनसङ्ख्या५,२३१,१४७ (सन् २०२१)[१] (१औं)
 • जनघनत्व३८०/किमी (९८०/वर्ग माइल) (सन् २०२१)[२]
स्थापना२६ जनवरी १७८८
क्षेत्रफल१२,३६७.७ किमी (४,७७५.२ वर्ग माइल)(जिसिसिएसए)[३]
समय क्षेत्रअस्ट्रेलियाली समय (युटिसी+१०)
 • ग्रीष्म (डिएसटी)अस्ट्रेलियाली समय (युटिसी+११)
स्थान
  • मेलबर्नउत्तरपूर्वमा ८७७ किमी (५४५ माइल)
  • ब्रिसबेनदक्षिणमा ९२३ किमी (५७४ माइल)
  • क्यानबराउत्तरपूर्वमा २८७ किमी (१७८ माइल)
  • पर्थपूर्वमा ३,९३६ किमी (२,४४६ माइल)
  • एडिलेडपूर्वमा १,४०४ किमी (८७२ माइल)
स्थासक्षे(हरू)विविध (३८)
काउन्टीकम्बरल्यान्ड
राज्य निर्वाचन क्षेत्र(हरू)विविध (४९)
सङ्घीय विभाग(हरू)विविध (२४)
औषत अधिकतम तापक्रम[४] औषत न्यूनतम तापक्रम[४] वार्षिक वर्षा[४]
२२.५ °से
७३ °फे
१४.५ °से
५८ °फे
१,२२२.७ मिमी
४८.१ इन्च
पदटिप्पणीहरूनिर्देशाङ्क:[५]

सिड्नी (/ˈsɪdni/) अस्ट्रेलियाको सबैभन्दा ठुलो र पुरानो सहर हो। न्यु साउथ वेल्सको सबैभन्दा सुन्दर मानिने यो सहर आधुनिक वास्तुकला र सहरी विकासको प्रतीक हो। यो सहर मरे डार्लिङ्ग तटको सबैभन्दा सुन्दर नगर हो। सिड्नी आफ्नो सुन्दर समुद्र किनार, राम्रो मौसम र डार्लिङ्ग बन्दरगाहको लागि प्रसिद्ध छ। यो अस्ट्रेलियाको एक बहुसांस्कृतिक सहर मध्येको एक हो र विश्वकै सांस्कृतिक सहरहरू मध्ये पनि एक मानिन्छ।[६][७][८]पहेँलो पुच्छ्रे कालो सुगा यहाँको प्रमुख पन्छीहरू मध्ये एक हो।

इतिहास[सम्पादन गर्नुहोस्]


तस्विरहरू[सम्पादन गर्नुहोस्]

सिड्नी बन्दरगाबाट सिड्नी
सिड्नी सहरको नजारा
सिड्नीको एक प्रसिद्ध बाँध

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Greater Sydney - 2021 Census All persons QuickStats", abs.gov.au, Australian Bureau of Statistics, अन्तिम पहुँच २८ जुन २०२२ 
  2. "3218.0 – Regional Population Growth, Australia, 2012–13: New South Wales: Population Density", Australian Bureau of Statistics, ३० अप्रिल २०१३, अन्तिम पहुँच ९ अप्रिल २०१४ 
  3. "Greater Sydney: Basic Community Profile" (xls), 2011 Census Community Profiles, Australian Bureau of Statistics, २८ मार्च २०१३, अन्तिम पहुँच ९ अप्रिल २०१४  वेब्याक मेसिन अभिलेखिकरण ७ नोभेम्बर २०२२ मिति
  4. ४.० ४.१ ४.२ "Sydney (Observatory Hill)", अस्ट्रेलियाली स्थानहरूको मौसम तथ्याङ्क, मौसम तथा जलवायु विभाग, अन्तिम पहुँच २७ सेप्टेम्बर २०१४ 
  5. "Sydney", न्यू साउथ वेल्सको भौगोलिक नाम तथ्यांक, न्यू साउथ वेल्स भूगोल विभाग, अन्तिम पहुँच २८ फेब्रुअरी २०१५ 
  6. Rolfe, Mark (२०१३), "State of the states: New South Wales", The Conversation, अन्तिम पहुँच १३ सेप्टेम्बर २०१४ 
  7. "Australia's multicultural hub", Australian Broadcasting Corporation, २००७, अन्तिम पहुँच १३ सेप्टेम्बर २०१४ 
  8. "Designing for diversity: the multicultural city", Department of Social Services, २०१४, अन्तिम पहुँच १३ सेप्टेम्बर २०१४  वेब्याक मेसिन अभिलेखिकरण २३ सेप्टेम्बर २०१५ मिति

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]