पर्थ

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
पर्थका केहि ठाउँहरूको चित्र

पर्थ अस्ट्रेलियाको राज्य पश्चिमी अस्ट्रेलियाको राजधानी र सबै भन्दा धेरै जनसङ्ख्या भएको शहर हो। यसको स्थापना १२ जून १८२९ मा केप्टन जेम्स स्टर्लिंगले गरेका थिए। पर्थको वर्तमान जनसङ्ख्या १.७४ मिलियन (लगभग ५ करोड) हो।[१]


यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "3218.0 - Regional Population Growth, Australia, 2010-11", Australian Bureau of Statistics, ३० Jun २०११। 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]