सामग्रीमा जानुहोस्

पश्चिमी अस्ट्रेलिया

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
पश्चिमी अस्ट्रेलिया
रैथाने(हरू)पश्चिमी अस्ट्रेलियन, स्यान्डग्रोपर
 पानी (%)
४.३७
समय क्षेत्रयुटिसि +८
वेबसाइटwww.wa.gov.au

पश्चिमी अस्ट्रेलिया अस्ट्रेलियाको एक प्रान्त हो। यसको राजधानी पर्थ हो। २००७को जनगणनाको अनुसार पश्चिमी अस्ट्रेलियाको जनसङ्ख्या २१,०५,७८३ हो। जसमा १५,५४,७६९ (७४%) पर्थ महानगरीय क्षेत्रमा बसोबास गर्छन। सन् १८२९ मा यस राज्य एक ब्रिटिश उपनिवेशको रूपमा शुरू भएको थियो ।

आजको समयमा पश्चिमी अस्ट्रेलियाको अर्थव्यवस्था मुख्यतः खनिज सम्पदामा आधारित छ ।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]

    बाह्य कडीहरू

    [सम्पादन गर्नुहोस्]

    यो पनि हेर्नुहोस्

    [सम्पादन गर्नुहोस्]