सामग्रीमा जानुहोस्

भिक्टोरिया (अस्ट्रेलिया)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
भिक्टोरिया
उपनाम(हरू): 
The Garden State
आदर्श वाक्य: 
Peace and Prosperity
रैथाने(हरू)भिक्टोरियन
 पानी (%)
4.3
समय क्षेत्रUTC+10 (AEST)
UTC+11 (AEDT)
वेबसाइटwww.vic.gov.au

भिक्टोरिया अस्ट्रेलियाको दक्षिण-पूर्वको एक राज्य हो । यो अस्ट्रेलियाको धेरै जनघनत्व तथा धेरै जनसङ्ख्या भएको दोश्रो राज्य हो । यसको सबैभन्दा ठुलो सहर तथा राजधानी सहर मेलबर्न हो । यसको उत्तरमा न्यु साउथ वेल्स, पूर्वमा ट्याज्मान सागर, दक्षिणमा ट्याज्मानिया र पाश्चिममा दक्षिण अस्ट्रेलिया पर्छ । पहेँलो पुच्छ्रे कालो सुगा यहाँको प्रमुख पन्छीहरू मध्ये एक हो।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]

    बाह्य कडीहरू

    [सम्पादन गर्नुहोस्]