सामग्रीमा जानुहोस्

नरफक टापु

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
नरफक टापु क्षेत्र
Teratri of Norf'k Ailen[]
नरफक टापुको झन्डा
झन्डा
नरफक टापुको प्रतीकचिह्न
प्रतीकचिह्न
आदर्श वाक्य: "Inasmuch"[]
राष्ट्रिय गान: "God Save the Queen" (आधिकारिक)
"Pitcairn Anthem"
नरफक टापु
राजधानीकिङ्गस्टोन
सबैभन्दा ठुलो सहरवन्ट पाइन
आधिकारिक भाषाहरूअङ्ग्रेजी
नरफक[]
रैथाने(हरू)नरफक टापुवासी[]
राष्ट्रअस्ट्रेलिया
सरकारअस्ट्रेलियाको स्वशासित क्षेत्र
एलिजावेथ द्वितीय
ग्यारी हार्डग्रेभ
लिसले स्नेल
व्यवस्थापिकानरफक विधान सभा
स्व-परिचालित इलाका
१९७९
क्षेत्रफल
 जम्मा
३४.६ किमी (१३.४ वर्ग माइल) (२२७औं)
 पानी (%)
नगण्य
जनसङ्ख्या
 2011 जनगणना
2,302
 घनत्व
६१.९/किमी2 (१६०.३/वर्ग माइल)
मुद्राअस्ट्रेलियाली डलर (AUD)
समय क्षेत्रअन्तर्राष्ट्रिय प्रमाणिक समय+११:३० (एनएफटि)
सडक प्रयोगबायाँ
टेलिफोन कोड६७२
इन्टरनेट डोमेन.nf

नरफक टापु (/ˈnɔːrfək ˈlənd/ ( ); नरफक: Norf'k Ailen[]) अस्ट्रेलिया, न्युजिल्यान्डन्यु क्यालेडोनियाको बीचमा प्रशान्त महासागरमा अवस्थित एक टापु हो। यसको क्षेत्रफल ३५ वर्ग किलोमिटर छ। यसको राजधानी किङ्स्टन हो।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]
सरकार
साधारण जानकारी
यातायात
पुरातत्व र प्रागितिहासमा पोलिनेसियन बस्ती
अन्य