सामग्रीमा जानुहोस्

तस्मानिया

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
तस्मानिया
उपनाम(हरू): 
द आइसलयान्ड अफ इन्सपिरेसन;
द एप्पल आइजल;
होलिडे आइजल
आदर्श वाक्य: 
Ubertas et Fidelitas
(Fertility and Faithfulness)
रैथाने(हरू)तस्मानियन
तस्मानी[][] (colloquial)
 पानी (%)
समय क्षेत्रयुटिसी+१० (एइएसटी)
युटिसी+११ (एइडिटी)
वेबसाइटwww.tas.gov.au

तस्मानिया (/tæzˈmniə/) अस्ट्रेलियाको टापु तथा राज्य हो। यो अस्ट्रेलिया महादेशबाट २४० किलोमिटर दक्षिणमा पर्दछ। यो विश्वको २६औँ ठुलो टापु हो तथा यो ३३४ वटा अन्य स-साना टापुहरूले घेरिएको छ। यसको सबैभन्दा ठुलो सहर तथा राजधानी सहर होबर्ट हो। तस्मानियाको कुल क्षेत्रफल ६८,४०१ वर्ग किलोमिटर छ।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "A SOLDIER'S DIARY DOGS, FINES, RAFFLES, AND "TASWEGIANS".", Barrier Miner (Broken Hill, NSW : 1888–1954) (Broken Hill, NSW: National Library of Australia), ५ जुन १९४०, पृ: , अन्तिम पहुँच २ मे २०१४
  2. "ON RADIO.", The Canberra Times (ACT : 1926–1995) (ACT: National Library of Australia), १४ नोभेम्बर १९९४, पृ: ३४, अन्तिम पहुँच २ मे २०१४

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]