ब्रिसबेन

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
ब्रिसबेन
क्विन्सल्यान्ड
Brisbane skyline from Kangaroo Point
Japanese gardens at the Mount Coot-tha Botanic Gardens
Wheel of Brisbane
Story Bridge
The Gorge Walk on North Stradbroke Island
St John's Cathedral
City Hall with lighting (8180036177).jpg
ब्रिसबेन शहरको दृश्यहरू
ब्रिसबेन is located in अस्ट्रेलिया
ब्रिसबेन
ब्रिसबेन
निर्देशाङ्क २७°२८′४.५″ दक्षिण १५३°०१′४०″ पूर्व / २७.४६७९१७° दक्षिण १५३.०२७७८° पूर्व / -27.467917; 153.02778निर्देशाङ्क: २७°२८′४.५″ दक्षिण १५३°०१′४०″ पूर्व / २७.४६७९१७° दक्षिण १५३.०२७७८° पूर्व / -27.467917; 153.02778
जनसंख्या २२,३८,३९४ (२०१३)[१] (३औ)
 • जनघनत्व १४०/किमी (३६०/वर्ग माइल) [२]
स्थापना मे १८२५
क्षेत्रफल १५८२६[३]
समय क्षेत्र अस्ट्रेलियन समय (यूटिसी+१०)
स्थान
  • ७३३ किमी (४५५ माइल) उत्तरमा सिड्नी
  • ९४५ किमी (५८७ माइल) उत्तरपूर्वमा क्यानबरा
  • १,३७६ किमी (८५५ माइल) उत्तरपूर्वमा मेलबर्न
  • १,६०२ किमी (९९५ माइल) उत्तरपूर्वमा एडिलेड
  • ३,६१० किमी (२,२४३ माइल) उत्तरपूर्वमा पर्थ
स्थासक्षे(हरू)
क्षेत्र दक्षिण पूर्व क्वीन्सल्यान्ड
काउन्टी स्ट्यानले, क्यानिङ, क्याभेनडिस, चर्चिल, वार्ड
राज्य निर्वाचक मण्डल(हरू) ४१ विभाजन
संघिय विभाजन(हरू) १७ विभाजन
औषत अधिकतम तापक्रम औषत न्युनतम तापक्रम बार्षिक वर्षा
26.4 °से
80 °फे
16.2 °से
61 °फे
१,००८.२ मिमी
३९.७ इन्च

ब्रिसबेन /ˈbrɪzbən/[४] अस्ट्रेलियाको क्वीन्सल्यान्ड राज्यको राजधानी तथा सबैभन्दा ठुलो शहर हो ।[५] ब्रिसबेन अस्ट्रेलियाको तेश्रो सबैभन्दा बढी जनसङ्ख्या भएको शहर हो । ब्रिसबेन महानगरीय क्षेत्रको जनसङ्ख्या लगभग २.२४ करोड रहेको छ । [१] ब्रिसबेन नदीको छेउमा रहेको यो शहर क्वीन्सल्यान्डको दक्षिण-पूर्वमा मारेटान खाडी र ग्रेट डिवाइडिङ्ग रेन्जको बीचमा रहेको थोर उचाईं भएको समथल भूभागमा स्थित छ । अस्ट्रेलियाको मूल निवासी यसलाई 'मियान-जिन' को नामले चिन्दछन, जसको अर्थ 'शूलको आकार भएको स्थान' हुन्छ । यस शहरको नामकरण सन् १८२१ देखि सन् १८२५ को बीच न्यू साउथ वेल्सको राज्यपाल रहेका सर थोमस ब्रिसबेनको नाममा गरिएको हो । ब्रिसबेनको निवासीलाई ब्रिसबेनाइट भन्ने गरिन्छ ।

इतिहास[सम्पादन गर्ने]


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. १.० १.१ "3218.0 – Regional Population Growth, Australia, 2012–13: Estimated Resident Population, States and Territories – Greater Capital City Statistical Areas (GCCSAs)", Australian Bureau of Statistics, ३ अप्रिल २०१४, अन्तिम पहुँच ८ अप्रिल २०१४  ERP at 30 June 2013.
  2. अस्ट्रेलिया तथ्यांक विभाग (३० अप्रिल २०१३), "3218.0 – Regional Population Growth, Australia, 2011–12", अन्तिम पहुँच ३ मार्च २०१४ 
  3. अस्ट्रेलिया तथ्यांक विभाग (२७ मे २०१३), "National Regional Profile: Greater Brisbane (Greater Capital City Statistical Area)", अन्तिम पहुँच ३ मार्च २०१४ 
  4. Macquarie ABC Dictionary. The Macquarie Library Pty Ltd. 2003. प॰ 121. . 
  5. "Brisbane (entry 4555)", Queensland Place Names, Queensland Government, अन्तिम पहुँच १४ मार्च २०१४ 

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]