सिड्नी ओपेरा हाउस

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
द सिड्नी ओपेरा हाउस
Sydney Opera House at Sunset.jpg
सिड्नी ओपेरा हाउस is located in सिड्नी
सिड्नी ओपेरा हाउस
सिड्नीमा रहेको सिड्नी ओपेरा हाउस
सामान्य विबरण
अवस्था निर्माण समाप्त
प्रकार कला भवन
वास्तुकला शैली उत्कृष्ट वास्तुकला
स्थान बन्नेलोङ्ग पोइन्ट,सिड्नी
राष्ट्र अष्ट्रेलिया
निर्देशांक ३३°५१′३१.२″ दक्षिण १५१°१२′५०.५″ पूर्व / ३३.८५८६६७° दक्षिण १५१.२१४०२८° पूर्व / -33.858667; 151.214028निर्देशाङ्क: ३३°५१′३१.२″ दक्षिण १५१°१२′५०.५″ पूर्व / ३३.८५८६६७° दक्षिण १५१.२१४०२८° पूर्व / -33.858667; 151.214028
अवनती ४ मी (१३ फिट)
वर्तमान मोहोहरू
  • ओपेरा अस्ट्रेलिया
  • द अस्ट्रेलियन ब्यालेट
  • सिड्नी थिएटर कम्पनी
  • सिड्नी सिम्फोनी आरकेस्ट्रा
  • (+ अन्य)
निर्माणकार्य सुरु २ मार्च १९५९
निर्माण सम्पन्न १९७३
सुरुवात सन् १९७३ अक्टोबर २०
लागत A$१०२ मिलियन, ~A$८५९ मिलियन २०१२ (बराबर)[१]
ग्राहक दक्षिणी वेल्स सरकार
स्वामित्व दक्षिणी वेल्स सरकार
उचाई ६५ मी (२१३ फिट)
प्राविधिक विवरण
बनावट कंक्रिट फ्रेम तथा प्रिकास्ट कंक्रिट रिब्ड छाना
अन्य आयामहरू लम्बाई १८३ मी (६०० फिट)
चौडाई १२० मी (३९४ फिट)
क्षेत्रफल १.८ ha (४.४ एकड)
योजना तथा निर्माण
आर्किटेक्ट जोन उत्जन
संरचनात्मक इन्जिनियर ओभे अरुप तथा पार्टनर्स
मुख्य ठेकेदार लेन्ड लीज कोर्पोरेसन
अन्य जानकारी
बस्ने क्षमता
  • कंक्रिट हल २,६७९
  • जोन सदरल्याण्ड रङ्गमंच १,५०७
  • नाटक रङ्गमंच ५४४
  • खेल भवन ३९८
  • स्टूडियो ४००
  • उत्जन कोठा २१०
  • जम्मा ५,७३८
वेबसाइट
sydneyoperahouse.com
किसिम सांस्कृतिक
मापदण्ड i
नामाङ्कित २००७ (३१औ संस्करण)
सन्दर्भ क्रम सङ्ख्या 166rev
राज्य अष्ट्रेलिया
क्षेत्र एसिया-प्रशान्त
सन्दर्भ
निर्देशाङ्क[२]

सिड्नी ओपेरा हाउस सिड्नी, न्यू साउथ वेल्स, अष्ट्रेलियामा स्थित प्रदर्शन कलाहरूको एउटा बहु-स्थलीय केन्द्र हो । यसको परिकल्पना डेनमार्कका वास्तुकार जोन उत्जन ले गरेका थिए साथै उनले यसको अधिकांश निर्माण पनि गराएका थिए ।

इतिहास[सम्पादन गर्ने]

याेजना निर्माण सन् १९४० काे दशकमै सुरू भए पनि १९५४ सम्म निर्माण अघि बढ्न सकेकाे थिएन । यस ओपेरा हाउसको डिजाइन बनाउन सन् १९५५ सेप्टेम्बर १३ मा अन्तर्राष्ट्रिय स्तरमा ढाँचा प्रतिस्पर्धा गराइयो जसमा ३२ मुलुकका २३३ प्रतिस्पर्धी सहभागी भएका थिए । सन् १९५७ मा जाेन उत्जनलार्इ विजयी घाेषणा गरियाे । सन् १९५९ मार्च मिहनादेिख यसकाे निर्माण सुरू भएर तीन चरणमा यसकाे निर्माण १९७३ मा सम्पन्न भएकाे हाे । पहिलाे चरणः १९५९ देखि १९६३ सम्म । दाेस्रो चरणः १९६३ देखि १९६७ सम्म । तेस्राे चरणः १९६७ देखि १९७३ सम्म ।

चित्र दीर्घा[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. "Inflation Calculator", RBA, १४ फेब्रुअरी १९६६। 
  2. Topographic maps 1:100000 9130 Sydney and 1:25000 91303N Parramatta River

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]