महादेश

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

महादेश आपसमा जोडिएको पृथ्वीको ठूलो भूभाग हो। एक महादेशमा थुप्रै साना-ठूला देशहरू हुन्छन्। संसारमा कतिवटा महादेश छ भन्ने कुरामा सबैको एकैमत भने छैन। महादेशहरूले पृथ्वीको कुल भुभागको २९.७ प्रतिशत हिस्सा ओगटेको छ । सामान्यतया सातवटा महादेश छ भनिन्छ। ती हुन् (वर्णानुक्रममा):

कोही उत्तर अमेरिका र दक्षिण अमेरिका एकै महादेश हो भन्ने मान्यता राख्दछन्। कोही भने युरोप र एसिया अलग महादेश नभईकन युरेशिया भनिने महादेशका दूई भाग हुन् भन्दछन्। कोही त अझ युरेशिया र अफ्रिका पनि अलग नभएर युरेफ्रेशिया भनिने एक महादेश हो भन्दछन्।

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]