अगस्त्य ऋषि
अगस्ति | |
---|---|
![]() |
|
तामिल | அகத்தியர் |
संबद्ध | ऋषि, सप्तऋषि |
पत्नी | लोपामुद्रा |
अगस्त्य वाअगस्ति हिन्दु धर्मका सप्तऋषि मध्ये एक ऋषि हुन् । उनी मित्र र वरुण तथा उर्वशीका छोरा हुन् । उनकी पत्नी लोपामुद्रा एक राजकुमारी थिइन् । हिन्दू धर्मको धार्मिक मान्यता अनुसार अगस्त्य गोत्रका गोत्र पर्वर्तक मानिने यी ऋषि निकै खन्चुवा पनि थिए । अगस्त्य ऋषिले सागरलाई अञ्जुलीमा राखेर पिएका थिए ।[१]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]
- ↑ महाभारत वन पर्व
बाह्य लिङ्कहरू[सम्पादन गर्ने]
![]() |
विकिमिडिया कमन्समा Agastyaसम्बन्धी अन्य सामग्रीहरू रहेका छन् । |