सप्तऋषि
स्वरूप
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
[१]सप्तऋषि शब्द सप्त र ऋषि मिलेर बनेको शब्द हो । जसको अर्थ सात जना ऋषि भन्ने लाग्छ । ऋषिपञ्चमी को दिन अरुन्धती सहित सप्तऋषि को पूजा गरिन्छ ।
सप्तऋषि समूह
[सम्पादन गर्नुहोस्]
- ↑ कश्यप सप्तऋषि मध्ये एक ऋषि हुन्। उनलाई कश्यप गोत्रका गोत्र प्रवर्तक ऋषि हुन् ।यिनका वंशज सृष्टिको प्रसारमा सहायक भए । यिनकि स्त्री अदिती बाट देवता र दिती बाट दैत्य उत्पति भएको कथा वर्णित छ । देवता,दैत्य,दानव,गन्धर्व,राक्षस,वृक्ष,अप्सरा,सर्प,गाई,जलजन्तु सबै कश्यप ऋषिका बिभिन्न पत्नीबाट उत्पन्न भएका हुन ।