कश्यप ऋषि

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
कश्यप
Kashyapa
कश्यप मुनि Andhra Pradesh, India
चिनारीको कारणऋग्वेद
जीवनसाथी
सन्तानवामन , इन्द्र with 12 आदित्य like, Surya, Agni, गरुड अरुण , Chandra , हिरण्याक्ष , हिरण्यकश्यपु , अप्सरा, गन्धर्व, होलिका
मातापितामरिची

कश्यप सप्तऋषि मध्ये एक ऋषि हुन्। कश्यप ऋषि सृष्ठीकर्ता ब्रह्माजीका मानस पुत्र हुन् । उनलाई कश्यप गोत्रका गोत्र प्रवर्तक ऋषि हुन् ।

परिचय[सम्पादन गर्नुहोस्]

यिनका वंशज सृष्टिको प्रसारमा सहायक भए । यिनकि स्त्री अदितीबाट देवतादितीबाट दैत्य उत्पति भएको कथा वर्णित छ । सृष्टिको पुण जानकारी निम्न छ

  • अदितिबाट आदित्य (देवता)
  • दितिबाट दैत्य
  • दनुबाट दानव
  • काष्ठाबाट अश्व आदि
  • अनिष्ठाबाट गन्धर्व
  • सुरसाबाट राक्षस
  • इलाबाट वृक्ष
  • मुनिबाट अप्सरागण
  • क्रोधवशाबाट सर्प
  • सुरभिबाट गौ र महिष
  • सरमाबाट श्वापद (हिंस्त्र पशु)
  • ताम्राबाट श्येन-गृध्र आदि
  • तिमिबाट यादोगण (जलजन्तु)
  • विनताबाट गरुड र अरुण
  • कद्रुबाट नाग
  • पतंगीबाट पतंग
  • यामिनीबाट शलभ

को उत्पत्ति भएको पौराणिक कथाहरूमा पाइन्छ ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]