विश्वामित्र ऋषि

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
शकुन्तलाको जन्म - राजा रवी बर्माले बनाएको तश्विर

विश्वामित्र हिन्दु धर्मका एक प्रशिद्ध ऋषि हुन् । रामायणका पात्र भगवान राम र लक्ष्मणलाई धनुर्विद्या सिकाउने यी ऋषिको जन्म क्षेत्रिय कुलमा भएको थियो । ऋषि विश्वामित्रलाई विश्वामित्र गोत्रका गोत्र प्रवर्तक मानिन्छ ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]